उपत्यकाको फोहोर फेरि रोकियो ! बीचबाटोबाटै फर्किए ३२ ट्रक !
काठमाडौं । पटक–पटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ । अन्तिम फोहर व्यवस्थापनस्थ आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकेको हो । यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन […]
Continue Reading