नेपालगन्जमा अटिजम भएका बालबालिकाहरुलाई मध्यनजर गर्दै फिजियोथेरापी सुरु !
अटिजम भएका बालबालिकाहरुलाई मध्यनजर गर्दै बाँकेको नेपालगन्जमा अर्टिजम फिजियोथेरापी सेन्टरको आज उद्घाटन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरमा डा. आसिम किदुवाईको आफनै घरमा उक्त फिजियोथेरापी आज एक कार्यक्रमका बिच उहाँका पिता बरिस्ठ डा. एम. किदुवाई, बाँके क्षेत्र नं २ का संघीय सांसद डा. धवल शमशेर राणा, लगाएतका व्यक्तिहहरुको सहभागितामा उद्घाटन भएको हो । […]
Continue Reading