बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ जना पक्राउ !
भक्तपुरमा बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ। बाँकी ३१ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनीहरूलाई भक्तपुर र काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। बाल सुधार गृहमा २९८ जना बालबालिका थिए। जसमा २५५ जना बालक र ४३ जना बालिका छन्। आइतबार बिहान रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय […]
Continue Reading