सुन प्रकरण : सरकारतिरै तेर्सियो औंला, माओवादी नै संलग्न !
काठमाडौं । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको ठूलो परिमाणको सुन बरामदको घटनाले सरकारदेखि सदनसम्म नै तरंग मच्चाइरहेको छ । सुन प्रकरणबारे छानबिन तीब्र रुपमा अघि बढ्न नसकिरहेका बेला सरकारकै प्रमुख घटक नेपाली कांग्रेसकै जिम्मेवार नेताहरुले सरकारकै संलग्नता रहेको भन्दै विपक्षी दलको आरोपमा घिउ थपिदिएका छन् । यता, सुन प्रकरणमा माओवादी नेताहरुकै नाम जोडिन […]
Continue Reading