कक्षा ४ र कक्षा ६ मा पढ्ने छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा दुईजना शिक्षक पक्राउ !
चितवन — छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा चितवन प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गर्न बिहीबार दुई शिक्षक गिरफ्तार भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डिएसपी नरहरि अधिकारीले जानकारी दिए । गिरफ्तार हुनेमा भरतपुर महानगरपालिका-१३ गंगानगरको श्री गंगानगर माविका शिक्षकहरू ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा रहेका […]
Continue Reading