भिसाका लागि डिभी परेपछि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ९ जना पक्राउ !
काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जना पक्राउ परेका छन् । डिभी परेपछि भिसा पक्रियामा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर […]
Continue Reading