शिक्षा मन्त्री पौडेलले, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट बढाउन आग्रह गरे
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रका लागि कम्तीमा पनि २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलसँग छलफल गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउन आग्रह गरेका हुन् । मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको […]
Continue Reading