बैंकहरु आइतबार र शनिबार पनि खुल्ने !

ठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु आइतबार र शनिबार पनि खुल्ने भएका छन् । सरकारले आइतबार र शनिबार सार्वजनिक दिने निर्णय गरेपनि बैंक तथा वित्तीय संस्थाहरु भने ती दुबै दिन खुल्ने भएका हुन् । लगातार दुई दिन विदा दिदा बैंकिङ जस्तो अत्यावश्यक सेवा प्रवाहमा समस्या उत्पन्न हुन सक्ने भन्दै नियामक निकाय नेपाल राष्ट्र बैंक र […]

Continue Reading

कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि !

काठमाडौं । कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम […]

Continue Reading

मालपोत अधिकृत लेखा पनेरु घूससहित पक्राउ ! 

ताप्लेजुङ — जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु घूस रकमसहित पक्राउ परेकी छन् । काठमाण्डौंबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार उनलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रकमसहित पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा […]

Continue Reading

जसपा बाँके अध्यक्ष कमरुद्दिन’ केन्द्रको निर्णयले रत्तीभर डग्मगाएनन् !

जनता समाजबादी पार्टी बाँके अध्यक्ष कमरुद्दिन राई मतदातामाझ लोकप्रिय छन् । उनी जसपामा आस्था नराख्ने मतदातामाझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् । बर्ण कालो भए पनि उनको मन सेतो लुगा झैँ सफा छ । उनको मन ‘बेदाग’ छ । उनी गरिव, गुरुवाको सेवालाई मानव धर्म सम्झिन्छन् । आफूले कमाएको अंशको केहि भाग अरुलाई दिने उनको संस्कार […]

Continue Reading

राजस्व न्यायाधीकरणमै आठ अर्बको चलखेल !

काठमाडौं । विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधीकरणमा नै झन्डै ८ अर्बबराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै सबै विवरण माग गरेको छ । धरौटी रकममा सेटिङमार्फत अर्बांैको चलखेल भएको स्रोतको दाबी छ । राजस्व न्यायाधीकरणको काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज […]

Continue Reading

एकैदिन सुनको मूल्य १५ सयले घट्यो !

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १५ सयले घटेर एक लाख ६ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक सय तोकिएको छ ।यसको […]

Continue Reading

श्रम स्वीकृति लिएर विदेश जानेहरुमा तेब्बरले वृद्धि !

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर ूविदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण कोरोना सङ्क्रमणका बीच […]

Continue Reading

४ अर्बको बिजुली बेच्यो, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले !

काठमाडौँ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सात महिनाको अवधिमा चार अर्ब रूपैयाँ बराबरको बिजुली उत्पादन गरेको छ। आयोजनाले सो अवधिमा एक अर्ब युनिटभन्दा धेरै बिजुली उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बेचेको हो। आयोजनाले भदौ २५ गतेदेखि व्यापारिक बिजुली उत्पादन सुरु गरेको थियो। आयोजनाले चैत मसान्त अर्थात् सात महिनाको अवधिमा एक […]

Continue Reading

शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै कलेजमा आगजनी !

नवलपुरको कलेजमा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।  आइतबार गैंडाकोटस्थित जनक कलेजका एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको र कलेजले शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए।  उनका अनुसार चार दिनअघि एक शिक्षकले छात्राहरूलाई दुर्व्यवहार गरेका थिए। उनीहरूले कलेजमा भनेर पनि कुनै कारबाही नगरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका हुन्।  तीन-चार दिन बित्दा पनि […]

Continue Reading

साझा यातायातले चीनबाट ३ वटा बिजुली बस भित्र्यायो !

काठमाडौँ — साझा यातायातले चीनबाट ३ वटा बिजुली बस भित्र्याएको छ । ती बस बुधबार तातोपानी नाकामा आएर भन्सार पास प्रक्रियामा रहेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार भन्सार पासपछि ती बस दुई – तीन दिनमा काठमाडौं आउने छन् । ती बस काठमाडौं उपत्यकामै चलाउने साझाको लक्ष्य छ । डिजेल […]

Continue Reading