बाँकेमा जिआर को अध्यक्षमा बीमा पीडित संघर्ष समिति गठन, माग पुरा नगरे बीमा कम्पनीमा तालावन्दी गर्ने !
बीमा कम्पनीका घर–घरमा एजेन्ट, अनि ताना–तानमा आम सर्वसाधारण ! बीमा कम्पनीले बीमा गराउने गरेको र दाबी भुक्तानी माग्न जाँदा बिभिन्न बहाना गरि टार्ने, भुक्तानी पाउनु पर्ने सम्झौता बमोजिमको पैसा नदिने गरेको हुँदा बाँके मा बीमा पीडित संघर्ष समिति गठन गरिएको छ । दाबी भुक्तान लामो समयदेखी नभएको, पोलिसी निरन्तर रोकिएर विभिन्न कम्पनीबाट ठगिएको भन्दै पीडितहरु […]
Continue Reading