१३ सय बढी विद्युतीय गाडी पाँच महिनामा भित्रियो !

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा नेपालमा १३ सय वटाभन्दा बढी विद्युतीय चार पांग्रे भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म एक हजार तीन सय ५३ वटा विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका हुन्। यीमध्ये एक सय किलोवाटसम्म क्षमता भएका १,३२० वटा विद्युतीय गाडी, एक सयदेखि दुई सय किलोवाट क्षमतासम्मका ३० […]

Continue Reading

भारतभन्दा नेपालमा  महँगी उच्च !

ठमाडौं ।  नेपाल र भारतको उपभोक्ता मूल्यवृद्धि (महँगी) अन्तर बढ्दै गएको छ । भारतमा महँगी घट्दै गए पनि त्यसको तुलनामा नेपालमा नियन्त्रण गर्न नसक्दा अन्तर बढ्दै गएको हो । तर, भारतमा महँगी कम हुँदा त्यसको लाभ नेपाली उपभोक्तालाई पनि भएको अर्थशास्त्री बताउँछन् ।  नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनमा भारतको तुलनामा […]

Continue Reading

बालबालिकालाई सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन, बाल बचतमा अनुदान !

इलाम । यहाँको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको बचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा प्रभावकारी बनाउन यो अवधारणा बढाएको हो । नगर प्रमुख रणबहादुर राईले सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित गर्दै कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिन यस अवधारणाले […]

Continue Reading

मेलम्चीको पानी, राजधानीमा कहिले आउँछ ?

काठमाडौं । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्कस निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ । विसं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो । बाढी आउने अघिल्लो दिन […]

Continue Reading

४ करोडको ‘स्काई वाक’ टावर, उद्घाटन भयो !

प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ‘स्काई वाक’ का लागि टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ। डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो। उक्त टावरको नगरप्रमुख रणबहादुर राईले शुक्रबार उद्घाटन गरे।  १२ जना महिलाले […]

Continue Reading

सयपत्री फूलको अत्यधिक माग, स्कुल छाडेर फूल खेती, मनग्गे आम्दानी ! 

९ कात्तिक, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग […]

Continue Reading

नेपालसँग बङ्गलादेशले ५० मेगावाट बिजुली खरिद गर्ने !

काठमाडौं । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गरेका शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराएका हुन् । सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव […]

Continue Reading

प्राधिकरणले ५ सर्तमा, प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला गरेको छ !

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ। प्राधिकरणले प्याराग्लाइडिङ भोलि (शनिबार) बाट खुला गर्ने निर्णय गरेको हो। प्याराग्लाइडिङ उडान खुला गरे पनि सञ्चालनका लागि प्राधिकरणले ५ वटा सर्त राखेको छ। सर्तहरू यस्ता छन्- १. प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडानबाहेक […]

Continue Reading

१९ वटा होटल, साढे ५६ अर्ब लगानीमासञ्चालनमा आउँदै !

आगामी एक वर्षभित्र ५६ अर्ब ५० करोड रूपैयाँ लगानीका १९ वटा तारे होटल सञ्चालनमा आउने भएका छन्। जसमा १७ वटा पाँचतारे र दुइटा बुटिक होटल छन्। यी सबैमा गरेर २ हजार ३ सय ९६ वटा कोठा हुनेछन्। सन् २०२३ भित्र सञ्चालनमा आइसक्ने गरी यी होटल बनिरहेका हुन्। काठमाडौं उपत्यकामा मात्र दुइटा बुटिक होटलसँगै ९ वटा पाँचतारे होटल सञ्चालनमा […]

Continue Reading

स्थानीय तहलाई डिजिटल बनाउदैछ निन्जा इन्फोसिस, ई-पालिकाको पहिलो भर्जन सार्वजनिक !

नेपालगन्ज : स्थानीय तहलाई डिजिटल बनाउनु पर्छ भन्ने अभियानमा लागेको निन्जा इन्फोसिस प्रालीले ई-पालिकाको पहिलो भर्जन लन्च गरेको छ । निन्जा इन्फोसिस प्रालीले लामोसमयसम्म अध्यन र अनुसन्धान गरि ई-पालिकाको पहिलो भर्जन आइतबार लन्च गरेको हो । ई-पालिकाको पहिलो भर्जन लन्च गर्दै कम्पनीका अध्यक्ष रमेश क्षेत्रीले कम्पनीले ४ वर्षको अनुसन्धान पछी ई-पालिकाको पहिलो भर्जन लन्च गरेको […]

Continue Reading