धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी, ५ घर जलेर नष्ट !

२९ पुस, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । ‘के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि […]

Continue Reading

२२ उपसमिति गठन सहित, क्यान महासंघ बाँकेको वार्षिक कार्ययोजना बैठक सम्पन्न !

नेपालगन्ज : कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) बाँकेको वर्षिक कार्ययोजना बैठक सम्पन्न भएको छ । क्यान महासंघ बाँकेका अध्यक्ष शिशिरनारायण श्रेष्ठको अध्यक्षतामा बसेको क्यान महासंघ बाँकेको वर्षिक कार्ययोजना बैठकले १२ महिना १२ कार्यक्रमको समेत योजना निर्माण गरेको छ । क्यान महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले आर्थिक वर्ष २०७९/८० को कार्ययोजना निर्माण गरेको हो । […]

Continue Reading

फागुनदेखि लुम्बिनी केबलकार सञ्चालनमा आउँदै !

रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताए।  ‘केबलकार टावरहरूको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको […]

Continue Reading

अब माघ महिनामा ब्याजदर घट्ने !

माघ महिनामा ब्याजदर घट्ने भएको छ । बैंकर्स संघको बुधबारको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको निर्देशिका अनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको बताए । राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। सोही अनुसार माघदेखि ब्याजदर घट्ने भएको हो। निक्षेपको ब्याज […]

Continue Reading

अष्ट्रेलियन र अमेरिकी डलरको भाउ घट्यो (कसको कति?)

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले आज बिहीबारकाे लागि निर्धारण गरेकाे दर अनुसार अमेरिकी र अष्ट्रेलियन डलर, पाउन्ड र युरोलगायतको भाउ घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा केही कमि हो। […]

Continue Reading

बंगलादेशले नेपालको बिजुली किन्न खोज्यो !

२२ पुस, काठमाडौं । बंगलादेशले नेपालबाट जलविद्युत आयात गर्न भारतसँग निर्णायक भूमिका निर्वाह गरिदिन आग्रह गरेको छ । बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपाल र भुटानबाट जलविद्युतको आयात गर्न चाहेको भन्दै ‘देखिने गरी सहयोग गर्न’ भारत सरकारसँग प्रस्ताव गरको छन् । बुधबार नयाँदिल्लीमा भारत र बंगलादेशबीच विद्युत सहयोगसम्बन्धी द्विपक्षीय बैठकमा सहभागी भएका हमिदले […]

Continue Reading

राज्यकोषमा आउनुपर्ने २६ अर्ब रुपैयाँ कहाँ गयो ?

१८ पुस, काठमाडौं । गत आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारलाई चिनी आयातबाट १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ राजस्व आम्दानी भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ४२ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । कम चिनी आयात भएर १ अर्ब ३६ करोड रुपैयाँ कम राजस्व संकलन भयो भन्नलाई नेपालीले […]

Continue Reading

हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस डे मनाइँदै, आज सार्वजनिक बिदा !

१० पुस, काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । […]

Continue Reading

फेसबुकमाथि ३५ अर्ब जरिवाना, करोडौं प्रयोगकर्ताका डाटा ह्याकिङ फोरममा !

काठमाडौं । युरोपेली मुलक आयरल्याण्डले फेसबुकको मातृ कम्पनी मेटामाथि भारी रकम जरिवाना गरेको छ । करोडौं फेसबुक प्रयोगकर्ताका डाटाहरु अनलाइनमा प्रकाशित भएको कारण देखाउँदै आयरल्याण्डको डाटा सुरक्षण आयोगले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटामाथि २६ करोड ५० लाख डलर जरिवाना गर्ने निर्णय गरेको हो । आयोगका अनुसार ५३ करोड ३० लाख भन्दा धेरै फेसबुक […]

Continue Reading

नियम विपरीत लिएको ब्याज, २५ बैंकहरुले फिर्ता गरे !

८ पुस, काठमाडौं । अनाधिकृत रुपमा प्रिमियम बढाएर असुल गरेको करिब साढे ४ अर्ब रुपैयाँ भन्दा बढी ब्याज बैंकहरुले फिर्ता गरेका छन् । २५ वटा वाणिज्य बैंकहरुले न्यूनतम ४० लाख रुपैयाँदेखि ४८ करोड रुपैयाँसम्म प्रिमियम बढाएर असुल गरेको ब्याज फिर्ता गरेको नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ । राष्ट्र बैंक स्रोतका अनुसार गत आर्थिक वर्षमा प्रिमियम […]

Continue Reading