अब सिम र मोबाइल सेट आफ्नै नाममा हुनपर्ने ! कहिले देखी लागु हुदैछ ?

अब कुनै पनि मोबाइल सेट चल्न उक्त सेट र त्यसमा भएको सिम एकै व्यक्तिको नाममा दर्ता हुनुपर्ने व्यवस्था लागू हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले छिट्टै यस्तो व्यवस्था ल्याउन लागेको जनाएको छ।  प्राधिकरणका उप–निर्देशक एवम् सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बुधबार नेपाल मोबाइल वितरक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा यो व्यवस्था लागू गर्न आवश्यक कार्य अघि […]

Continue Reading

स्वदेशी तरकारी सडकमा, विदेशी तरकारी बजारमा !

चितवन : नारायणघाटको पुल्चोकमा शुक्रबार दिउँसो किसानको भीड बढ्दै थियो। चितवन मंगलपुरका ६५ वर्षीय किसान शशीधर पौडेल टक्क उभिए र भीडलाई सम्बोधन गर्दै भन्न थाले, ‘सरकार ! हामी यहाँ छौं।’ उनी किसानका पीडा पोख्दै गए, ‘सरकारले हामीलाई देखेन। हाम्रा उत्पादनले बजारमा ठाउँ पाएनन्। अब के गरौं, मेहेनत बारीमा कुहाएर बसौं ?’  केही समयअघि वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल […]

Continue Reading

उपकुलपति लगायतका ब्यक्तित्वलाई क्यान महासंघ बाँकेद्वारा सम्मान !

नेपालगन्ज : क्यान महासंघ बाँकेले लुम्बिनी प्राविधिक बिश्वबिद्धालयका उपकुलपति तथा कुल सचीव लगायतका ब्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । क्यान महासंघ बाँकेले बुधबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्राविधिक बिश्वबिद्धालका उपकुलपति प्रा.डा. बिनोद प्रसाद ढकाल र लुम्बिनी प्राविधिक बिश्वबिद्धालयका कुल सचिव (रजिस्ट्रार) रेग बहादुर भण्डारीलाई सम्मान प्रदान गरेको छ । आजै महासंघ बाँकेले क्यान […]

Continue Reading

काठमाडौँको शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन !

काठमाडौँ  । काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ ।  गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस […]

Continue Reading

लमजुङमा कोदो खेती गर्नेलाई नगरपालिकाको अनुदान !

लमजुङ : लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ ।  व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो । सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य […]

Continue Reading

प्रविधिको विकास क्रमसँगै परम्परागत कोल लोप हुँदै !

प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका–२ का स्थानीय हर्क महत बताउँछन् । तेलहन बालीको खेती […]

Continue Reading

परम्परागत ठाउँठाउँमा प्रयोग भएका पानीघट्ट लोप हुँदै !

दार्चुलाका विभिन्न स्थानमा रहेका परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । केही वर्ष पहिले ठाउँठाउँमा प्रयोग भएका देखिने अधिकांश परम्परागत पानीघट्ट अहिले बन्द भएका छन् । पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने गर्छन् । अहिले आधुनिक विद्युतिय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि यस […]

Continue Reading

नेपालको पहिलो ‘क्रुज सिप’ रेष्टुरेन्टको सुविधा !

काठमाडौं । नारायणी नदीमा आइतबारदेखि ‘क्रुज सिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुज सिप आइतबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । क्रुज सिप नेपालमा सञ्चालनमा आएको यो पहिलो पटक हो । भरतपुर महानगरपालिका १६ काभ्रेघाटस्थित नारायणी नदीमा पानी जहाजको झल्को दिने खालको क्रुज सिप सञ्चालनमा आएको हो । तीनवटा तला […]

Continue Reading

धमाधम मर्ज किन भइरहेका छन् बैंकहरू ? ग्राहकको निक्षेप खाता, कर्जा र सेयर के हुन्छ ?

पछिल्लो समय वाणिज्य बैंकहरू धमाधम आपसमा गाभिएका छन् भने कुनै बैंक आफूभन्दा ठूलो बैंकमा विलय भएका छन्। यसै वर्ष मात्र १० वटा वाणिज्य बैंक एकअर्कासँग जोडिए। यसले वाणिज्य बैंकहरूको संख्या २० मा सीमित भएको छ। बैंकिङ क्षेत्रको यो हलचलले धेरै सर्वसाधारणलाई देशका ठूला बैंकहरू किन गाभिए भनेर आश्चर्यमा पारेको छ। बैंकहरू गाभिने (मर्जर) र प्राप्ती गर्ने (एक्विजिसन) क्रम किन सुरू भएको हो? यो […]

Continue Reading

 श्रीलंकाले सेनाको संख्या आधा कटौती गर्दै !

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले सेनाको संख्या कटौती गर्ने भएको छ। वर्ल्ड बैंकको तथ्यांकका अनुसार श्रीलंकामा सन् २०१७ देखि २०१९ को बीचमा सबभन्दा धेरै ३ लाख १७ हजार सेना थिए। अहिले उक्त संख्या घटेर दुई लाख ७८३ छ। श्रीलंकाले अहिले भएको सेनाको संख्या कटौती गरेर साढे एक लाखसम्म पुर्‍याउन लागेको हो।  अर्को वर्षसम्म श्रीलंकाले सैनिक संख्या घटाएर एक […]

Continue Reading