म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४३ हजार बढी तलब पाइने ?

काठमाडौं: स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयल‍े मंगलबार भर्नाका लागि विज्ञापन खुलाएको हो। नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ। म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने र त्यसका लागि ३० हजार २४० रुपैँया तलब तोकिएको छ। त्यसका अलावा खाद्यान्नबापत ७ हजार […]

Continue Reading

बिदेश पढ्नको लागी दैनिक १२ सय विद्यार्थीले लिन्छन् अध्ययन अनुमति पत्र (एनओसी)

पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एक सतायता दिनमा एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् । शाखा प्रमुख हरिप्रसाद निरौलाले अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न जाने विद्यार्थीको संख्या अत्यधिक […]

Continue Reading

राजस्व अनुसन्धानले कोकाकोलाविरुद्ध तीन अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा

बिगो र जरिवानासहित सात अर्ब ४४ लाख असुलउपर गर्न र पाँच वर्षसम्म कैद सजाय माग नेपालमा कोक, फेन्टा, स्प्राइटलगायत पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आइरहेको बोटलर्स नेपालविरुद्ध राजस्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरिएको हो । कर छलीमा […]

Continue Reading

अख्तियारले एउटै गाउँका २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी स्कुलको जग्गा मिलेमतोमा बिक्री गरेको आरोपमा एउटै गाउँका २० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा बिक्रीमा संलग्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा स्थानीयविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा २७ वर्षअघि मिलेमतोमा बिक्री भएको थियो ।  ११ वैशाख ०५१ को […]

Continue Reading

लगातार सुनको भाउ घट्दै, आज फेरी १८ सय घट्यो अव तोलाको कति पर्छ ?

काठमाडौं । मंगलबार सुनको मूल्य तोलमा १८ सय रुपैयाँले घटेको छ । सोमबार तोलाको १ लाख २ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज घटेर तोलाको १ लाख ५०० रुपैयाँ कायमा भएको छ । यस्तै सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ कायम भएको छ । हिजो तेजाबी […]

Continue Reading

आज फेरी सुनको मूल्य घट्यो, अव तोलाको कति पर्छ ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले घटेर रु एक लाख दुई हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ८००मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ८०० तोकिएको […]

Continue Reading

एक लाख ३५ हजार घुस सहित खरिदार लक्ष्मण बस्नेत पक्राउ

काठमाडौं । कानुनअनुसार प्रक्रिया पूरा गरेर तोकिएको राजस्व तिरेपछि घर जग्गाको नामसारी हुन्छ । सो कार्यका लागि सरकारले देशभर नै मालपोत कार्यालय स्थापना गरेको छ । घर जग्गाको कारोबार, नामसारीको सेवा दिन बसेका कर्मचारीले नियमअनुसार काम गर्नुपर्छ तर आफूले प्राप्त गरेको अधिकारको दुरुपयोग गरी सामान्य प्रक्रियामा हुने काममा उल्झन खडा गर्यो वा त्यसैमा घुस माग्यो भने […]

Continue Reading

शस्त्र प्रहरीले श्रोत नखुलेको १८ लाख ७३ हजार रकमसहित शुक्रबार एक भारतीयलाई पक्राउ गरेको छ

अनमोल कार्की रौतहट । सशस्त्र प्रहरीले श्रोत नखुलेको १८ लाख ७३ हजार रकमसहित शुक्रबार एक भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटको टोलीले शुक्रबार बौधिमाई नगरपालिका– ९ सरमुजवा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ती व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पूर्वी चम्पारण महंगुआ गुरहनवा ग्राम पन्चायत वडा […]

Continue Reading

अमेरिकी राजदूत र्‍याडी बेरी भन्छन, एमसीसीमा खुला बहस गरौं, हिंसा स्वीकार्य छैन :

६ फागुन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् । शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो […]

Continue Reading

डाक्टर आश्री सिंहद्धारा आनन्द आयल स्टोरको उद्घाटन

शैक्षिक क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल सञ्जय सिंहले नेपालगन्जमा पेट्रोल पम्प सञ्चालनमा ल्याएका छन् । नेपालगन्जको पुष्पलाल चोक र कारकाँदो चोकको बीचमा रहेको उक्त पेट्रोल पम्म आनन्द आयल स्टोरको नामबाट सञ्चालनमा आएकोछ । उक्त पेट्रोल पम्पको उद्घाटन डाक्टर आश्री सिंहले गरेके हुन । आईतबार एक कार्यक्रम विच डाक्टर सिंहल गाडीमा पेट्रोल हालेर उद्घाटन गरेकी […]

Continue Reading