ग्यास लिक भएर आगालागी, एक घाइते !

लमजुङ चैत ११ गते ।लमजुङको बेसीशहर नगरपालिका–१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ । आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्साकोठामा […]

Continue Reading

काठमाडौंमा आयोजना हुने कार्यक्रमको लागि सलमानले ४ करोड ८० लाख पारिश्रमिक लिने !

काठमाडौं । काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमानले यो पारिश्रमिक लिने आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानसहित भारतबाट आउने कलाकारले […]

Continue Reading

नेपालमा चीनबाट भित्रियो २३२ मेट्रिक टन रासायनिक मल !

चैत १० । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल […]

Continue Reading

चालू आर्थिक वर्षको साउनदेखि बैंकसँग लगानीयोग्य तरलताको अभाव !

चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो […]

Continue Reading

‘पैसा बैंकमा राखेर व्याज खाने काम बन्द गर्नुस्’ अर्थमन्त्री जनार्दन शर्मा !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले लगानी योग्य रकम बैंक तथा वित्तीय संस्थामा राखेर ब्याज खाने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन् । कोषको ३२औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले नागरिक लगानी कोष (सीइआईटी) को लगानी योग्य रकम बैंकमा नभई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका हुन् । कोषका अनुसार हाल संस्थाको एक खर्ब ५ अर्ब […]

Continue Reading

अमेरिका र युरोपेली सयौं विमान रुसको कब्जामा !

३ चैत, काठमाडौं । रुसले आफ्नो देशका वायु सेवा कम्पनीलाई भाडामा विमान दिएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जा गरेको छ । युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौति सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपका भाडामा विमान दिने कम्पनीका विमान कब्जा गरेको हो […]

Continue Reading

रुस-युक्रेन युद्धले विश्वव्यापी आर्थिक संकट आउन सक्ने ओईसीडीको चेतावनी !

एजेन्सी । एउटा नयाँ प्रतिवेदनले युक्रेन युद्धका कारण त्यसपछिको पहिलो वर्षमा विश्वव्यापी आर्थिक वृद्धि एक प्रतिशतभन्दा बढीले घट्नसक्ने जनाएको छ। अर्गनाइजेसन फर इकोनोमिक डेभलपमेन्ट (ओईसीडी)ले युद्धका कारण रुसमा ‘गहिरो मन्दी’ निम्तनसक्ने पनि उल्लेख गरेको छ । रुस र युक्रेनले विश्व अर्थतन्त्रको सानो हिस्सा मात्रै ओगट्छन् । तर तिनीहरू कच्चा पदार्थका ठूला उत्पादनकर्ताहरू हुन् । ओईसीडीले रुस–युक्रेन […]

Continue Reading

फेरि पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आयो , अब नेपालमा के हुन्छ ?

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर […]

Continue Reading

किर्तिपुरका भूमि विहिनलाई लालपूूर्जा वितरण

काठमाडौं चैत १ गते ।भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंको किर्तिपुरको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई जग्गा धनी प्रमाण पूूर्जा वितरण गर्नु भएको छ । किर्तिपुर नगरपालिका वडा नंम्बर ५– पागामा गाँउब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले यहि चैत १५ भित्र थप पाँच जिल्लामा रहेको गाउँब्लकमा लालपूूर्जा […]

Continue Reading

पानीको बोतलमा पेट्रोल भरेर बेच्नेलाई कारबाही हुने !

ताप्लेजुङ । ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही हुने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएकाले यस्तो कार्य गर्नेलाई स्थानीय प्रशासनले कारबारी गर्ने चेतावनी दिएको हो । बिनाअनुमति तथा गैरकानुनी रुपमा बोतलमा भरेर जताभावी पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही हुने प्रशासनको भनाई छ । विश्व […]

Continue Reading