रुस-युक्रेन युद्धले विश्वव्यापी आर्थिक संकट आउन सक्ने ओईसीडीको चेतावनी !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

एजेन्सी । एउटा नयाँ प्रतिवेदनले युक्रेन युद्धका कारण त्यसपछिको पहिलो वर्षमा विश्वव्यापी आर्थिक वृद्धि एक प्रतिशतभन्दा बढीले घट्नसक्ने जनाएको छ।

अर्गनाइजेसन फर इकोनोमिक डेभलपमेन्ट (ओईसीडी)ले युद्धका कारण रुसमा ‘गहिरो मन्दी’ निम्तनसक्ने पनि उल्लेख गरेको छ । रुस र युक्रेनले विश्व अर्थतन्त्रको सानो हिस्सा मात्रै ओगट्छन् ।

तर तिनीहरू कच्चा पदार्थका ठूला उत्पादनकर्ताहरू हुन् । ओईसीडीले रुस–युक्रेन द्वन्द्वले अढाइ प्रतिशतसम्म मूल्यवृद्धि निम्त्याउनसक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *