पाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

१ फागुन, काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित एकजना चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार हिमालय एयरको उडानबाट काठमाडौं आएका ३६ वर्षीय झाङ लिलाई ४ हजार ८४० ग्राम सुनसहित शनिबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्ने […]

Continue Reading

कृषि सहकारीका अध्यक्ष खनालले रु ८० लाख रकम लिएर तीन महिना देखि फरार

दमक: झापाको दमक-८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ। दमक-८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार भएको खुलासा बाहिरिएको हो।  उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु […]

Continue Reading

निक्षेपको ६ गुणा हुने मुद्दती खाता, नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ९० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंककाे अनुसार यस मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, न्यूनतम १० हजारमा मुद्दती खाता खोल्न सकिने, नि:शुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने र सावाँ तथा ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ […]

Continue Reading

३ हजार ५ सय घुस लिने वडासचिव विनोदप्रसाद अख्तियारको फन्दामा

बारा: सेवाग्राहीसँग घुस लिने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। पबाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव ना.सु. विनोदप्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग ३ हजार ५ सय घुस लएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको हो।  उनलाई आयोगको हेटौंडा कार्यालयबाट खटिएका टोलीले उनको कार्यालयबाट नियन्त्रणमा लिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको […]

Continue Reading

डिजिटल नेटवर्किङ व्यवसायमा जोडिएको भए तत्काल छोड्न सबैलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह […]

Continue Reading

पुस १६ गते देखी बैतडीको हवाई सेवा बन्द

बैतडी । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले […]

Continue Reading

प्रभु बैंकको ४० करोड कर्जा संकटमा !

काठमाडौं । ठगी मुद्दामा थुनामा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रभु बैंकबाट ४० करोड रुपैयाँ कर्जा लिएको खुलेको छ । उनले बौद्धमा निर्माणाधीन हाउजिङका लागि प्रभु बैंकबाट सो रकम ऋण लिएको अनुसन्धानबाट खुलेको हो । सम्पत्ति शद्धीकरण अनुसन्धान विभागले तामाङको बौद्धमा निर्माणाधीन हाउजिङमा प्रभु बैंकले सो रकम लगानी गरेको भेटेको हो । यद्यपि, विभागको […]

Continue Reading

ट्राफिक प्रहरी द्धारा मृगौला पीडित प्रहरी जवान खत्रीलाई पौने चार लाख सहयोग

दुवै मृगौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको अबस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित तीन लाख सतहत्तर हजार पाँचसय नब्बे रुपैयाँ सहयोगस्वरूप रकम […]

Continue Reading

सुनको मूल्य घट्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला ९२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० छ जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७०० थियो […]

Continue Reading

सिटिजन बैंकमा एक सेवाग्राही कुटिए

महोत्तरी : गौशालास्थित सिटिजन बैंकमा एक सेवाग्राही कुटिएका छन्। मंगलबार आफ्ना भतिजाको लागि खाता खोलाउन गएका गौशाला नगरपालिका १२ का संजय महतोमाथि बैंकमा खटिएका सुरक्षाकर्मीले हातपात गरेका हुन। प्रत्यक्षदर्शी गौशाला १२ का राजकुमार महतोले भने, ‘बैंकमा त्यतिबेला भिड थिएन् । कर्मचारीसँग सोध्न गएको समयमा कार्यरत सुरक्षाकर्मीले हातपातमा उत्रिएका हुन्। उनका आफन्तले छोडाउन गएको समयमा उनीहरु पनि […]

Continue Reading