पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि !
काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बृद्धि गरेको हो । मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई ईन्धनमा साविकको विक्री मूल्यमा प्रतिलिटर […]
Continue Reading