तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१९ मंसिर, काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । वृद्धिपछि आइतबार प्रतितोला छापावाल सुनको खरिद बिक्री मूल्य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० थियो । आइतबार तेजाबी सुनको प्रतितोला कारोबार मूल्य ९१ हजार ५०० कायम भएको छ । आइतबार […]

Continue Reading

स्मार्ट लाइसेन्स आजदेखि चितवनमा नवीकरण कार्य सुरु

१८ मंसिर, चितवन । चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । […]

Continue Reading

ड्ने जहाजलाई यात्रुले किना हातले धकेले ?

 चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन । जहाज […]

Continue Reading

शैक्षिक प्रमाणपत्र धितो राखेर कति जनाले कर्जा पाए ?

काठमाडौँ । शिक्षित युवालाई उद्यमी बनाई आर्थिक उन्नति गर्ने उद्देश्यले अघि बढाइएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिइने कार्यक्रम निष्प्रभावी जस्तै देखिएको छ। रोजगारीको अभावमा ठूलो संख्याका युवा वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको बेला तीन वर्षअघि सुरु गरिएको उक्त कार्यक्रम प्रभावकारी हुन नसके पनि त्यसलाई उपयोगी बनाउन अहिलेसम्म सरोकारवालाले पहल गरेको पाइँदैन। उक्त कार्यक्रम सुरु गर्ने […]

Continue Reading

४१ अर्ब ६० करोडको शेयर बजार तीन महीनाम थपियो

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा नेपाल स्टक एक्सचेञ्चमा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ शेयर (डिबेन्चर समेत) थपिएको छ ।तीन महीनाको अवधिमा सर्वसाधारणका लागि जारी भएको साधारण शेयर (आईपीओ) मात्रै तीन अर्ब ५६ करोड बराबरको सूचीकृत भएको नेप्सेले जनाएको छ । पहिलो त्रैमासको प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा एक […]

Continue Reading

दीला कुमारी शाहको नेतृत्वमा नेपाल घरेलु तथा साना उद्योग महासंघ नयाँ कार्यसमिती

नेपालगन्ज २७ कार्तिक : नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज नगरसमितीमा दीला कुमारी शाहको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको छ । शनिवार नेपालगन्जमा आयोजित नगरसमिती तथा नेपालगन्ज महिला उद्यमी समितीको प्रथम साधारण सभा तथा अधिवेशनले शाहको नेतृत्वमा सर्वसहमत १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । समितीको वरिष्ठ उपाध्यक्षमा मोहमद वहाव खान, उपाध्यक्ष विष्णु […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

फेरि बढ्याे इन्धनकाे मूल्य, अब ग्यास प्रति–सिलिन्डर १५ सय ७५ रुपैयाँ

काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । याे मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजल/मट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढेकाे छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ […]

Continue Reading

असार २५ गतेसम्म कर तिर्न सरकारले दियो समय

सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र […]

Continue Reading

कम्पनीको सेयरमा अस्वभाविक चलखेल (५१ वटा कम्पनीको नामवली सहित)

सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ । अध्ययनले ५१ कम्पनीहरुमा लगानी गर्न जोखिमयुक्त रहेको देखाएको बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । यी कम्पनीहरुमा इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ लगायतका कारण बढेको अध्ययनले देखाएको […]

Continue Reading