डाक्टर आश्री सिंहद्धारा आनन्द आयल स्टोरको उद्घाटन

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

शैक्षिक क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल सञ्जय सिंहले नेपालगन्जमा पेट्रोल पम्प सञ्चालनमा ल्याएका छन् । नेपालगन्जको पुष्पलाल चोक र कारकाँदो चोकको बीचमा रहेको उक्त पेट्रोल पम्म आनन्द आयल स्टोरको नामबाट सञ्चालनमा आएकोछ ।


उक्त पेट्रोल पम्पको उद्घाटन डाक्टर आश्री सिंहले गरेके हुन । आईतबार एक कार्यक्रम विच डाक्टर सिंहल गाडीमा पेट्रोल हालेर उद्घाटन गरेकी हुन ।। डाक्टर आश्री सिंह आनन्द आयल स्टोरसंचालक सञ्जय सिंहकी जेठी छोरी हुन ।
उक्त पट्रोल पम्पमा डिजेल र पेट्रोल अत्याधुनिक मेशिनबाट भरिनेछ ।

गुणस्तर डिजेल र पेट्रोल आम नागरिकहरुलाई सहजरुपमा उपलब्ध गराउन सधै लागी रहने आनन्द आयल स्टोरसञ्चालक सिंहले जानकारी गराए । सिंहका नेपालगंज लगाएत बिभिन्न ठाँउहरुमा आधा दर्जन भन्दा बढि नर्सिङ्ग कलजेहरु रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *