युवा नेता बिकास मगरको खजुरा ३ को अध्यक्षमा स्वतन्त्र उमेदवारी !
नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर तिनको अध्यक्षको लागी युवा नेता बिकास काउचा मगरले स्वतन्त्र उमेदवारी दिएका छन् । ठुलो दलबल सहित निर्वाचन कार्यालय पुगेका युवा नेता काउचा मगरले खजुरा ३ को अध्यक्षमा स्वतन्त्र उमेदवारी दर्ता गरेका हुन् । काउचा मगरको वडा अध्यक्ष पदको उमेदवारीको लागी प्रस्तावक वसन्त भण्डारी र समर्थकमा प्रेम खरेल रहेका छन् […]
Continue Reading