कमरुद्दिन राई, जनताको रोजाईमा परेपछि हौसिदै !

बाँके बैशाख १५ गते ।नेपालगन्जको उपमेयरका उम्मेदवार कमरुद्दिन राईको पक्षमा माहोल बढ्दै गएको छ । संकटका बेला जनतामाझ खटिने राईलाई मतदान गरेर ऋण चुकाउने पक्षमा छन् नेपालगन्जबासी । यस पटकको निर्वाचनमा उपमेयरमा राईलाई मतदान गर्ने नेपालगन्ज उपमहानगरपालिका १४ का शलमान शेषले बताए । पार्टीभन्दा ब्यक्तिको चरित्र हेरेर मतदान गर्ने उनले बताए । ‘यसपाली संकटका बेला […]

Continue Reading

टिपर, बस र कार ठोक्किँदा २८ जना घाइते !

नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुबाहक बस र  बिएए ०६८४  नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् । आपसमा ठोक्किदा बस र कारमा सवार २८ जना […]

Continue Reading

दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’ प्रशान्त विष्ट र कमरुद्दिन राई !

बाँके बैशाख १४ गते ।नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार प्रशान्त विष्ट र उपमेयर पदका उम्मेदवार कमरुद्दिन राइको चुनावी अभियान तीब्र बनेको छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस र जसपाबीच गठबन्धन छ । काँग्रेसबाट युवा नेता प्रशान्त विष्ट मेयर पदका उम्मेदवार हुन भने जसपाबाट कमरुद्दिन राइ उपमेयर पदका उम्मेदवार हुन् । यि दुवै जना […]

Continue Reading

चीनको सीमामा रहेका बेस क्याम्प हटाइदै !

काठमाडौं । ​सशस्त्र प्रहरी बलले सामरिक महत्वका दुईसहित पाँचवटा जिल्लामा रहेका बेस क्याम्प हटाउन प्रस्ताव गरेको छ। सशस्त्रले नेपाल(चीन सीमा क्षेत्रसँग जोडिएको र सीमा नाकासमेत रहेको सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, उदयपुर र पर्वत जिल्लाको बेस क्याम्प हटाउने प्रस्ताव गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार नयाँ आइजिपी पुष्पराम केसी नियुक्त भएको चार दिनपछि सो प्रस्ताव गृहमा […]

Continue Reading

दाइजो नदिएको भन्दै निर्घात कुटपिट !

काठमाडौं । सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो। उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका […]

Continue Reading

हिमान्शु यादवले जानकीलाई फुसको छाना रहित पालिका बनाउने बताए !

नेपालगन्ज : नेकपा एमाले जानकीका अध्यक्षका उम्मेदवार हिमान्शु यादवले जानकी गाउँपालिकालाई फुसको छानो रहित बनाउने बताएका छन् । निर्वाचनमा आफुले जिते संगै आफुले पाउने सम्पुर्ण सेवासुबिधा र पालिकाको विशेष योजना अन्तरगत पालिकालाई फुसको छानो रहित बनाउने बताएका हुन् । युवा नेता यादवले पालिकामा रहेका गरिब, असहायहरुले आफ्नो छानो फेर्न नसकेको अवस्था रहेकाले त्यस्ता परिवारको फुसको […]

Continue Reading

नेकपा एमाले खजुराद्धारा चुनावी घोषणापत्र, प्रतिबद्धता पत्र सार्वजनिक !

नेपालगन्ज : स्थानीय तह निर्वाचनको मनोनयन दर्ता संगै बाँकेको खजुरा गाउँपालिकामा प्रचारप्रसार तथा चुनावी घोषणापत्र, प्रतिबद्धता पत्र सार्वजनिक गर्न थालिएको छ । नेकपा एमाले खजुराले मंगलबार खजुरामा ठूलो जनमानसका बिच चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । Sनेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति समेतको उपस्थितिमा खजुरा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सुमन मल्ल, उपाध्यक्षका उम्मेदवार […]

Continue Reading

नेपालगन्जमा ५ को वडा अध्यक्षमा, कल्पना शर्माद्वारा बागी उम्मेदवारी दर्ता !

बाँके बैशाख १२ गते ।नेपालगन्जमा उपमहानगरपालिका(५ को वडा अध्यक्षमा कल्पना शर्माले बागी उम्मेदवारी दर्ता गराएकी छन । लामो समयदेखी राजनीतिमा क्रियाशिल शर्मालाई महिला भएकै कारण पार्टीले टिकट नदिएको शर्माको आरोप छ। पार्टीले अन्तिम समयमा आयर आफुलाई टिकटबाट बन्चित गरिएको भन्दै दुख व्यक्त गरिन । उनी वडा नम्बर पाँचमा परिचित महिला नेत्री हुन । पावर र […]

Continue Reading

एमाले जानकीले हजारौं समर्थक सहित गरायो उमेदवारी दर्ता !

नेपालगन्ज : एमाले जानकी गाउँपालिकाका उमेदवारले दलबल सहित आफ्नो उमेदवारी दलबलका साथ मनोनयन दर्ता गराएका छन् । ठूलो संख्यामा समर्थक तथा पार्टीका नेता कार्यकर्ता सहित उपस्थित नेकपा एमालेको उमेदवारले आफ्नो मनोनय दर्ता गराएका हुन् । अध्यक्ष पदका उमेदवार हिमान्शु यादव, उपाध्यक्ष पदका उमेदवार भुमिसरा धिताल सहित जानकी गाउँपालिकाको ६ वटै वडाका अध्यक्ष तथा सदस्यहरू मनोनयन […]

Continue Reading

कमरुद्दिन राइले गरे नेपालगन्जको उपमेयरमा उम्मेदवारी दर्ता !

बाँके बैशाख १२ गते ।नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा जसपाका बाँके अध्यक्ष कमरुद्दिन राइले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी कार्यालयबाट दलबलसहित निस्किएका राइले सुर्खेतरोड स्थित शिक्षा समन्वय समितिमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । राइ जसपा र काँग्रेसको गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले मेयरमा प्रशान्त विष्टलाई उठाएको छ । जसपाबाट उपमेयर […]

Continue Reading