एमाले जानकीले हजारौं समर्थक सहित गरायो उमेदवारी दर्ता !

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : एमाले जानकी गाउँपालिकाका उमेदवारले दलबल सहित आफ्नो उमेदवारी दलबलका साथ मनोनयन दर्ता गराएका छन् ।

ठूलो संख्यामा समर्थक तथा पार्टीका नेता कार्यकर्ता सहित उपस्थित नेकपा एमालेको उमेदवारले आफ्नो मनोनय दर्ता गराएका हुन् ।

अध्यक्ष पदका उमेदवार हिमान्शु यादव, उपाध्यक्ष पदका उमेदवार भुमिसरा धिताल सहित जानकी गाउँपालिकाको ६ वटै वडाका अध्यक्ष तथा सदस्यहरू मनोनयन दर्ता गराएका छन् ।

जानकी गाउँपालिका

वडा न १ सोराब खाँ अध्यक्ष
टंककुमारी थापा महिला सदस्य
विट्टी खटिक दलित महिला सदस्य
ओमप्रकाश काँदु खुल्ला सदस्य
आल्मिन राइ खुल्ला सदस्य

वडा न २ किशोर थापा अध्यक्ष
सरदा यादव महिला सदस्य
रामावती खटिक दलित महिला सदस्य
रामवरन वर्मा खुल्ला सदस्य
केशराम शर्मा खुल्ला सदस्य

वडा न ३ तुल्सीराम शुक्ला अध्यक्ष
गीताकुमारी कमिनी महिला सदस्य
जमुर्ता पासी दलित महिला सदस्य
बब्बु सिद्दिकी खुल्ला सदस्य
लक्षिराम यादव खुल्ला सदस्य

वडा न ४ विश्राम कुमार वर्मा अध्यक्ष
धर्मा थापा महिला सदस्य
विपती सुनार दलित महिला सदस्य
मोहनलाल गडरिया खुल्ला सदस्य
साहदत अलि बागवान खुल्ला सदस्य

वडा न ५ रमेश कुमार वर्मा अध्यक्ष
जानकी काँदु महिला सदस्य
मायादेवी हरिजन दलित महिला सदस्य
कुलेराज वर्मा खुल्ला सदस्य
राजितराम यादव खुल्ला सदस्य

वडा न ६ सुरेश अहिर अध्यक्ष
मायादेवी वर्मा महिला सदस्य
प्रमिला हरिजन दलित महिला सदस्य
रामप्रकट अहिर खुल्ला सदस्य
राम नरेश मौर्या खुल्ला सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *