बढैयाताल १ मा नेकपा एसका वडा अध्यक्षका उम्मेदवार मल्ललाई माओवादीले सघाउने !

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको तर्फबाट बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ मा अध्यक्ष पदमा उठेका विद्यार्थी राजनीतिबाट उदयमान युवा नेता टेकेन्द्र मल्ल लगायतका टीमलाई नेकपा माओवादी केन्द्रले सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्रलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य वडाहरुमा नेकपा एसले सहयोग गर्ने भएपछि उक्त वडा नं १ मा […]

Continue Reading

उपत्यकामा आजदेखि २७ करोड लिटर पानी बितरण हुँदै !

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उनले बताए । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको […]

Continue Reading

खजुरा ३ मा स्वतन्त्र उम्मेदवार बिकासले ‘खानेपानीको धारा’ चुनाव चिन्ह पाए !

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर तीनको वडा अध्यक्ष पदमा स्वतन्त्र उठेका बिकास काउचा मगरले चुनाव चिन्ह खानेपानीको धारा पाएका छन् । खजुरा तिनमा बलियो रुपमा प्रस्तुत भएका स्वतन्त्र उम्मेदवार बिकास काउचा मगरलाई निर्वाचन अधिकृतको कार्यालयले खानेपानीको धारा चुनाव चिह्न दिएको हो । खजुराको मुख्य बजार समेत ३ नम्बर वडामै रहेको कारण पनि यस वडालाई […]

Continue Reading

खजुरा ३ मा स्वतन्त्र उम्मेदवार बिकासले ‘खानेपानीको धार’ चुनाव चिन्ह पाए !

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर तीनको वडा अध्यक्ष पदमा स्वतन्त्र उठेका बिकास काउचा मगरले चुनाव चिन्ह खानेपानीको धारा पाएका छन् । खजुरा तिनमा बलियो रुपमा प्रस्तुत भएका स्वतन्त्र उम्मेदवार बिकास काउचा मगरलाई निर्वाचन अधिकृतको कार्यालयले खानेपानीको धारा चुनाव चिह्न दिएको हो । खजुराको मुख्य बजार समेत ३ नम्बर वडामै रहेको कारण पनि यस वडालाई […]

Continue Reading

एमाले जानकीको प्रतिबद्धतापत्र सार्वजनिक : पक्की सडक देखी फुसको छानो रहित गाउँपालिका बनाउने उद्घोष !

नेपालगन्ज : पक्की सडक, शिप मुलक शिक्षा किसान मैत्री नीति, फुसको छानो रहित जानकी गाउँपालिका बनाउने उद्घोष सहित नेकपा एमाले जानकी गाउँ पालिकाले प्रतिबद्धता पत्र सहित निर्वाचनमा होमिएको छ । स्थानिय तहको निर्वाचन वैशाख ३० गतेका लागि आज शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले जानकी गाउँ पालिका तर्फ बाट उमेदवार बनेका प्रतिनिधिहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् […]

Continue Reading

काबुलमा बम विस्फोट : १० जनाको ज्यान गयो, १५ जना घाइते !

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ ।काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ । १५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । […]

Continue Reading

विष्ट र राई मत माग्दै पुगे मस्जिद !

बाँके बैशाख १६ गते । नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवारले आफ्नो घरदैलो अभियानलाई सशक्त बनाएका छन् । मेयर पदका उम्मेदवार प्रशान्त विष्ट र उपमेयर पदका उमेदवार कमरुद्दिन राइ आज नेपालगन्ज उपमहानगरपालिका एकलैनी र घोसीटोलमा रहेको गौसिया मस्जिदमा पुगेर मुस्लिम समुदायसँग मत मागेका हुन् । रमजान महिनाको अन्तिम शुक्रबारलाई अलविदा भनिन्छ । फैजुन्नवी जामा […]

Continue Reading

घरदैलो अभियानमा हिँडेका एक नेताले ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेता पक्राउ !

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रसुवाबाट प्रहरीले एक जना माओवादी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका गाउँपालिका ३ धारापानीका ३५ वर्षीय गणेश विक रहेका छन् । विकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी […]

Continue Reading

जानकीका जनताले स्व.राम निवासको रुपमा हिमान्शुलाई पाएको भन्दै खुसी ब्यक्त गरे !

नेपालगन्ज : जानकी गाउँपालिकाका सायदै कोहि होलान्, जसले स्व. राम निवास यादवलाई नचिनेको होस् र उनी संग उठबस नगरेको होस् । स्व. राम निवास यादवलाई चिन्ने र उनी संग उठबस गर्नेहरु अहिले पनि असल र सहयोगी जनप्रतिनिधि गुमाएकोमा नियतिलाई गाली गर्दै छन् । त्यस्तैमा भेटिए खजुरा गाउँपालिका वडा नम्बर २ का रामलाल कुर्मी, जानकी गाउँपालिकाका […]

Continue Reading

कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि !

काठमाडौं । कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम […]

Continue Reading