जागिर गरेको ५ वर्षमै सुब्बाले कमाए ६ करोड बढी रुपैयाँ !

काठमाडौं : स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा रहँदा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भण्डारीले २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत वरिष्ठ व्वस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिएभने २०७७ साउनमा स्वेच्छिक अवकाश […]

Continue Reading

रोल्पामा बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ !

रोल्पा । एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको […]

Continue Reading

प्रधानमन्त्री चडेको हेलिकप्टरको आकाशमै इन्धन सकिएपछि भैरहवामा अवतरण !

काठमाडौं । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढी तय भएको थियो । दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट हेलिकप्टर चढेर धनगढी उडेका थिए । तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ । उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका कारण […]

Continue Reading

महानगरपालिकाका मेयर बालेन भन्छन्- ९ वटा ब्रुमरले सडक सफा गर्दैछौं !

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मर्मतपछि ब्रुमरहरू पुन: सञ्चालनमा ल्याइएको बताएका छन्। सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको उनले बताए। आजदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थाल्ने उनले जानकारी दिए। ‘सानातिना मर्मत लगायतका काम  पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ,’ […]

Continue Reading

युक्रेनलाई अमेरिकाले थप एक अर्ब डलरको हतियार दिने !

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप एक अर्ब अमेरिकी डलरबराबरको सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन् । बुधबार बाइडेनले गरेको घोषणाअनुसार युक्रेनले पानीजहाज प्रतिरोध रकेट प्रणाली, हवाई रकेट, ड्रोन र बम बारुद प्राप्त गर्नेछ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको फोनवार्तामा बाइडेनले यस बारेमा जानकारी गराएका हुन् । उनीहरुको बीचमा ४१ मिनेट वार्ता भएको […]

Continue Reading

बाढीले भानु नगरपालिका-२ र ५ जोड्ने पुलमा क्षति, यातायात अवरुद्ध !

दमौली । मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पु¥याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका-५, ६, ७, १०, […]

Continue Reading

 मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घट्यो !

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । […]

Continue Reading

काठमाडौंका २२० स्थानमा सार्वजनिक शौचालय !

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शाैचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ। कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यावसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन सूचना जारी गरेको थियो। सूचना जारी गरेको एक सातामा ७ […]

Continue Reading

१६ वर्षीया किशोरीको गर्भ तुहाउन खोज्दा सामूहिक बलात्कारको घटना सार्बजनिक !

वीरगञ्ज, (पर्सा) । बारा जिल्लाको प्रसौनी गाउँपालिका–५ की एक १६ वर्षीया किशोरीको गर्भ तुहाउन खोज्दा सामूहिक बलात्कारको घटना सार्बजनिक भएको छ । करिब तीन महिना अघि सोही गाउँपालिकाका २५ वर्षीय दीपक साह र श्यामसुन्दर साहले उनलाई सामूहिक बलात्कार गरी गर्भवती बनाएका थिए । घटनाका बारेमा कसैसँग केही नभन्न ती दुबै युवकले बलात्कृत युवतीलाई धम्की दिएका […]

Continue Reading

काठमाडौं १ बाट पूर्वडीआईजी रमेश खरेल चुनाव लड्ने !

काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् । यसअघि उनको पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने […]

Continue Reading