पक्राउ परेनन् अभियुक्त, एकल महिलाको हत्यापश्चात् दुई छोरीको विचल्ली !

धरान-१३ मा डेरा गरी बस्दै आएकी ४२ वर्षीय एकल महिला उषा राईको हत्यापश्चात् दुई छोरीको विचल्ली भएको छ।  कोरोनाको पहिलो  चरणमा श्रीमान् गुमाएर धरानमा कपडा सिलाएर जीविकोपार्जन गर्दै आएकी उषाको स्थानीय जनजागृति आमा समूहका पदाधिकारी तथा सदस्यको कुटपिटबाट मंगलबार मृत्यु भएको हो।  जेठी छोरी २२ वर्षीया स्मृति र कान्छी छोरी ९ वर्षकी तेरियाको विचल्ली भएको […]

Continue Reading

ग्रेडरले साइकललाई ठक्कर दिंदा धनगढीमा बालिकाको मृत्यु !

 धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा एक जना बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले ग्रेडरको ठक्करबाट पञ्चोदय माध्यमिक […]

Continue Reading

युट्युब देखी टिकटकसम्म बिमल अधिकारी ‘ए हो र माया’ गीत चर्चामा ! उज्यालो रंगमन्च

भावना म्युजिक सोलुशनको प्रस्तुतिमा रहेको बिमल अधिकारीको पछिल्लो गीत ‘ए हो र माया’ ले अहिले निकै चर्चा बटुलेको छ । गायक हिमाल सागर र अनु चौधरीको स्वरमा सजिएको यस गीतले टिकटकमा पनि उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ । ‘पाँच दिनमा १० लाख भन्दा बढीले टिकटक बनाउनुभएको छ, १४ लाख भन्दा बढी दर्शकले युट्युबमा […]

Continue Reading

९ वर्षमा पुल बन्यो तर बाटो बनेन !

गण्डक बाँधको पक्की पुल तरेपछि भारतको वाल्मीकि टाइटर रिजर्व सुरू भइहाल्छ। सोमबार बिहान रिजर्वको घना जंगलभित्रको कच्ची सडकमा एक हुल विद्यार्थी भेटिए। करिब १०० किलोमिटर पर पर्ने कोशीनगरको एउटा विद्यालयले आफ्ना विद्यार्थीलाई वाल्मीकि आश्रम देखाउन लैजाँदै थियो। वाल्मीकि टाइटर रिजर्वको करिब ८ किलोमिटर क्षेत्र पार गरेपछि तमोसा नदी पुगिन्छ। त्यहाँसम्म पुग्न पटक–पटक भारतीय सुरक्षा बलको […]

Continue Reading

एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला !

 बाराको कोहल्बी नगरपालिका-११ रामकुरुवामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार गाडेको अवस्थामा फेला परेको थियो । गाँउका स्थानीयबासीले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । हराइरहेका चौधरी आफ्नै गोठ र पोखरिको बिच खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको थियो। शव उत्खनन् गरेर हेर्दा […]

Continue Reading

क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले बुधवार स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो । सो क्षेत्रहरुमा निर्वाचनको क्रममा धाँधली भएको भन्दै उजुरी परेपछि मत गणना हुन सकेको थिएन । निर्वाचन आयोगका […]

Continue Reading

भारत सरकारले चामल निर्यातको प्रतिबन्ध हटायो !

एजेन्सी । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी)ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने […]

Continue Reading

सरकार बनाउने सम्भावना म वामगठबन्धन गरेर देख्दिनँ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामगठबन्धन गरेर सरकार बनाउने सम्भावना आफूले नदेखेको बताएका छन्। आज पार्टी कार्यालयमा भएको सचिवालय बैठक सकेर बाहिरिँदै गर्दा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताए। ‘वामगठबन्धन गरेर सरकार बन्ने सम्भावना म देख्दिनँ,’ उनले भने, ‘अहिलेकै गठबन्धन दलहरूबीच सहकार्य गरी अघि बढ्ने हामीले ठानेका छौं।’ […]

Continue Reading

तत्काल संघीय संसद भवन खाली गर्न माग

वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी)मा रहेकाे संघीय संसद भवन तत्काल खाली माग उठेकाे छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले सरकारसँग उक्त माग गर्नुभएको छ । सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवको महोत्सवमा विद्यमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गर्नुभएको हो […]

Continue Reading

समानुपातिकतर्फ साढे १० लाखभन्दा बढी मत ल्याएर अहिलेसम्म चौथो स्थानमा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभाको जारी मतगणनामा समानुपातिकतर्फ साढे १० लाखभन्दा बढी मत ल्याएर अहिलेसम्म चौथो स्थानमा छ। मतगणनाको सुरूमा १३ प्रतिशतको हाराहारीमा मत पाइरहेको रास्वपाले पाएको मत ११.४० प्रतिशत पुगेको छ। प्रत्यक्षतर्फ ७ सिटमा जित हात पारेको घन्टी चुनाव चिन्ह भएको रास्वपाले अहिलेको मतपरिणामको ट्रेन्ड हेर्दा समानुपातिकतर्फ १२ सिट पाउने देखिएको […]

Continue Reading