सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट, ७ कर्मचारी मारिए !

अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहति भएको हो । यसैबीच, […]

Continue Reading

रातारात बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय !

२० मंसिर, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि  देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए । […]

Continue Reading

राष्ट्रपति र उपराष्ट्रपति काे बन्लान् अबका, यस्ताे छ राष्ट्रपति चुन्ने प्रक्रिया !

काठमाडाैँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ । अब समानुपातिक तर्फको मात्रै मत परिणाम आउन बाँकी छ । प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय […]

Continue Reading

एमबाप्पे गोल्डेन बुटको दौडमा !

फ्रान्सका युवा सुपर स्टार किलिएन एमबाप्पे कतारमा जारी फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ताको होडमा अगाडि रहेका छन् । अन्तिम १६ अन्तर्गत आइतबार पोल्याण्ड विरुद्ध दुई गोल गर्दै एमबाप्पेले यस विश्वकपमा गोल संख्या ५ पुर्याएका छन् । दुई असिस्ट समेत गरेका उनी गोल्डेन बुटका लागि दाबेदार देखिएका छन् । एमबाप्पेको दुई र ओलिभर जिरुडको एक […]

Continue Reading

उपप्रमुख कमरुद्दिन राईको नेतृत्वम नेपालगन्जका स्वास्थ्य संस्थामा छड्के ! स्वास्थका कुरा

बाँके मंसिर १८ । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ । नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अर्विन्द शर्माले जानकारी दिनु भयो । त्यसक्रममा वडा नम्बर १६ का जयसपुर […]

Continue Reading

स्वास्थ्य संस्थामा उपप्रमुखको छड्के !

बाँके मंसिर १८ गते । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ । नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अर्विन्द शर्माले जानकारी दिनु भयो । त्यसक्रममा वडा नम्बर १६ का […]

Continue Reading

सशस्त्र प्रहरी जवान मायाका हत्या आरोपीमा पक्राउ !

१८ मंसिर, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाका हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको […]

Continue Reading

खोटाङमा बस दुर्घटना हुँदा चार घाइते !

 बस दुर्घटना हुँदा खोटाङमा चार घाइते भएका छन् । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार घाईते भएका हुन् । ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दीपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका […]

Continue Reading

नेपालगंजमा साहित्यकार दिला शाहको एल्बम ‘स्पन्दन’को विमोचन ! उज्यालो रंगमन्च !

नेपालगंजमा शुक्रबार साहित्यकार दिला शाहको एकल रचना रहेको गीति एल्बम स्पन्दनको विमोचन गरिएको छ । साहित्यकार एवम् गीतकार शाहकी आमा देवा शाहको सम्मानार्थ दिदी बहिनी समाज बाँके र बास नेपालले शुक्रबार नेपालगन्जमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलगायत लगाएतका ब्यक्तिहरुले एल्वमको विमोचन गरेका थिए । ‘साहित्यकार […]

Continue Reading

जाडोमा मुटुजन्य रोगीलाई जोखिमै जोखिम ! स्वास्थका कुरा !

श्वासप्रश्वास तथा मुटुजन्य रोग लागिसकेका मानिस जाडोमा बढी जोखिममा पर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल बताउँछन् । डा. अनिलका अनुसार रगतमा उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोेपना, मधुमेहका मानिसका लागि जाडो महिना खतरनाक महिना हो । जाडोको कारणले यी रोग बढ्छन् । यस्तो समस्या भएका बिरामीले नियमित चेकअप गर्ने र रगतको स्थिति सामान्य राख्नु […]

Continue Reading