आजै मैदान उत्रने रोनाल्डो :

कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन्।  सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका रोनाल्डो सोमबार साँझ रियाद पुगेका हुन्।  रोनाल्डोले वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि क्लबमा आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्। […]

Continue Reading

आदर जैन र अभिनेत्री तारा सुतारिया को ब्रेकअप!

बलिउड अभिनेत्री तारा सुतारियाको आदर जैनसँग ब्रेकअप भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार उनीहरू विवाह गर्ने योजनामा थिए। उनीहरू पछिल्लो ५ वर्षदेखि प्रेम सम्बन्धमा थिए। तारा र आदर दुवैले आफ्नो ब्रेकअपको बारेमा बताएका छैनन् तर उनीहरूको निकटका अनुसार ब्रेकअप भएको हो।  तारा र आदरको भेट २०१८ मा भएको थियो। उनीहरूले आपसी सहमतिमा प्रेम सम्बन्ध टुंगाएका […]

Continue Reading

‘तिम्रो मेरो साथ’ फिल्म को मोफसल टुर सम्पन्न

रमेश एमके पौडेल निर्माण तथा निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ को टिमले मोफसल टुर सम्पन्न गरेको छ। पोखराबाट सुरु भएको नेपाल टुर दमकमा गरेर सम्पन्न भएको हो। पोखरामा प्रेस भेटघाट र फिल्म प्रचार गरेपछि टिम चितवन झरेको थियो। चितवनका विभिन्न क्याम्पस, हल र मलमा दर्शकसँग साक्षात्कार गरेको टिमले त्यहाँ फिल्मको शीर्ष गीत पनि सार्वजनिक गरेको […]

Continue Reading

रुसको योजना ड्रोन हमला गरेरै युक्रेनलाई धवस्त पार्ने : जेलेन्स्की

रुसले युक्रेनलाई निरुत्साहित पार्ने प्रयासमा लामो समयसम्म ड्रोन हमला गरिरहने योजना बनाएको युक्रेनी राष्ट्रपतिले आरोप लगाएका छन्। इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले हमला थाल्ने विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरे। डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रुसी फौजको ज्यान जाने गरी गरेको एउटा हमलापछि युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो। युद्ध मैदानमा आफ्नोतर्फ क्षति […]

Continue Reading

जापानमा रहेका एक नेपाली विद्यार्थीको मृत्यु !

छ महिनाअघि जापान पढ्न गएका धनकुटाका अनिश कटवालको मृत्यु भएको हो। घटना अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भ भएको दिनको (पुस १७ गतेको) हो। उनी आफ्नै कोठामा मृत फेला परेका थिए। कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने भाडा) मा डुबेर उनको मृत्यु भएको उनीसँगै बस्दै आएका साथीहरूले बताएका छन्। ‘हामी नयाँ वर्ष मनाउन बाहिर गएका […]

Continue Reading

प्रहरीले बोल्ने होइन गर्ने गृहमन्त्री खोजेको छ!

राजनीतिक यात्राको छोटो समयमा लामो छलाङ मारेर रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री हुनुभयो। यो कुराले व्यापक चर्चा पाएको छ। अरू दुई जना उपप्रधानमन्त्री छायामा छन्।  रविजी, नियुक्तिको चौथो दिन तपाईं नेपाल प्रहरीको प्रधान कार्यालय निरीक्षणार्थ पुग्नुभयो। प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभयो– सरूवा र बढुवाका लागि नेताका घर नधाउनू, धायौ भने कारबाही गर्छु! जोसुकै गृहमन्त्री भए पनि प्रहरी प्रधान […]

Continue Reading

पेस्तोलसहित भारतीय नागरिक पक्राउ ! उज्यालो खबर

हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले सात राउण्ड गोली र […]

Continue Reading

राज्यकोषमा आउनुपर्ने २६ अर्ब रुपैयाँ कहाँ गयो ?

१८ पुस, काठमाडौं । गत आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारलाई चिनी आयातबाट १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ राजस्व आम्दानी भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ४२ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । कम चिनी आयात भएर १ अर्ब ३६ करोड रुपैयाँ कम राजस्व संकलन भयो भन्नलाई नेपालीले […]

Continue Reading

‘अगस्त्य’ सस्पेन्स थ्रिलर फिल्म सौरभ चौधरीको निर्देशनमा बन्ने !

सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने भएको छ।  डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्ममा केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहनेछ। यो फिल्म च्याप्टर १ र च्याप्टर २ गरेर दुई भागमा निर्माण हुन लागेको हो। फिल्मको दुवै भागको लेखन समेत निर्देशक सौरभ आफैले गरेका हुन्। फिल्मको दुवै भागको कथा तयार भइसकेको छ। […]

Continue Reading

सभाको पहिलो बैठक बस्दै बागमती प्रदेश

१८ पुस, हेटौंडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । गएको ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चुनिएका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नेछन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गएको […]

Continue Reading