५० प्रतिशत छुट पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा

१७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिने भएको छ । यो छुट एक वर्षसम्म पाउने प्राधिकरणको भनाइ छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुलाई आकर्षित गर्न पार्किङ लगायका अन्य सेवामा एक वर्षसम्म शत प्रतिशत छुट दिने निर्णय भएको प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले जानकारी […]

Continue Reading

सामूहिक कार्य गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

१७ पुस, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने संकल्पको आह्वान गरेका छन् । इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई शुभकामना दिंदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन् । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । […]

Continue Reading

के कारण कारण लागेको थियो कम्बोडियाली क्यासिनोमा आगो ?

१६ पुस, कम्बोडिया । कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ । थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे आगलागी भएको थियो । यो अग्लो भवन […]

Continue Reading

कम्बोडियामा कठोर मृ’त्युवरण गरेका निराकारको सुन्दर परिवार यस्तो रहेछ !

झापा / झापा बिर्तामोड १ का ४० वर्षिय निराकार पाण्डे ‘विपिन’ ले विदेशी भूमिमा गरेको बा’ध्यात्मक र कठोर मृ’त्युवरणले अहिले उनको घरपरिवारलाई मात्र नभएर यतिबेला सबैलाई वि’क्षिप्त बनाएको छ । भ’यानक आग’लागी भइरहेको कम्बोडियाको एक क्यासिनोभित्र फसेका उनले अब नबाँ’च्ने ठानेर क्यासिनोको १२ तला माथिबाट हाम’फालेर मृ’त्युवरण गर्नुअघि घरपरिवारलाई दिएको मृ’त्युको सन्देश सुनेर भावुक र […]

Continue Reading

गृहले खटायो राहदानी वितरण सहज बनाउन विज्ञको टोली

गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन विज्ञको टोली खटाएको छ।  मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार नागरिकलाई सहजरूपमा राहदानी, नागरिकता र परिचय पत्र वितरण गर्न विज्ञको टोली खटाएको हो। चार विज्ञ सदस्यीय टोलीले तीन दिन यता राहदानी विभागसँग समन्वय गरी काम गरिरहेको छ।  राहदानी वितरणमा सबैभन्दा बढी भीड हुने […]

Continue Reading

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन !

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरेर सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा भारत जानुपर्ने अवस्था रहेको थियो […]

Continue Reading

सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले पद तथा गाेपनीयताको शपथ लिए !

शुक्रबार दिउँसो १:३५ बजे प्रदेश सभामा निर्वाचित भई आएका ५२ जना सदस्यले शपथ लिएका हुन्। त्यसअघि शुक्रबार दिउँसो १ बजे ज्येष्ठ प्रदेश सभा सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएका थिए। रावलले प्रदेशसभा भवनमा अन्य ५२ जना सदस्यलाई शपथ खुवाएका हुन्। सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित सबभन्दा ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावल हुन्। उनी कांग्रेसबाट अछाम […]

Continue Reading

विदेशबाट मोबाइल ल्याउँदा नेपालमा तत्काल दर्ता गर्नुपर्ने प्रमको निर्देशन !

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले नयाँ लागू गर्न खोजिएको प्रावधानमा कडाइ नगर्न र पुरानै […]

Continue Reading

च्याउ खेतीमा आकर्षण व्यावसायिक !

दैनिक १० हजार किलो च्याउ खपत हुने गरेको पाइएको छ। च्याउमध्ये दैनिक चार हजारसम्म आयातीत च्याउ खानुपर्ने बाध्यता छ।  पछिल्लो समयमा व्यावसायिक च्याउ खेती गर्ने कृषक बढेका छन्। तर, पनि माग अनुरूप उत्पादन हुन नसक्दा अझै ४० प्रतिशत हिस्सा आयातमै भर पर्नुपरेको छ।  च्याउ उत्पादक संघका अनुसार बर्सेनि तीन अर्बबराबरको च्याउको कारोबार हुन्छ। कन्ये, गोर्बे, […]

Continue Reading

यस्तो चिसोमा पनि मनाङमा पर्यटक !

मनाङ । हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। “चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न […]

Continue Reading