लैङ्गिक अल्पसंख्यकलाई अझै पनि समान अवसर छैन !

बाँके – लैङ्गिक अल्पसंख्यकलाई लुम्बिनी प्रदेश सरकारले समान रोजगारको अधिकार प्रदान गर्न नसेकेको अल्पसंख्यकहरुले बताएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न पश्चिम तारा संस्थाको १६औं वार्षिकोत्सवमा बोल्ने क्रममा वक्ताहरुले अझै पनि लैङ्गिक अल्पसख्यकहरुलाई सरकारले अन्य नागरिक सरह सेवासुविधा दिन नसेकेको उनीहरुले गुनासो गरेका हुन् । नेपालगन्जमा रहेको पश्चिम ताराका अध्यक्ष राजेन्द्र धोवी (रजनी कनोजिया)को अध्यक्षमा सम्पन्न […]

Continue Reading

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको घरमा एफबीआईको छापा !

न्युयोर्क, २४ साउन ।  अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ । एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् ।  पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन् । एफबीआईको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको […]

Continue Reading

बंगलादेशले नेपालको बिजुली किन्न खोज्यो !

२२ पुस, काठमाडौं । बंगलादेशले नेपालबाट जलविद्युत आयात गर्न भारतसँग निर्णायक भूमिका निर्वाह गरिदिन आग्रह गरेको छ । बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपाल र भुटानबाट जलविद्युतको आयात गर्न चाहेको भन्दै ‘देखिने गरी सहयोग गर्न’ भारत सरकारसँग प्रस्ताव गरको छन् । बुधबार नयाँदिल्लीमा भारत र बंगलादेशबीच विद्युत सहयोगसम्बन्धी द्विपक्षीय बैठकमा सहभागी भएका हमिदले […]

Continue Reading

पहिलोपटक बाँकेमा नमुना गाउँसभाको अभ्यास !

बाँकेमा पहिलोपटक जिल्लाको राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक युवाहरुमाझ नमुना युवा गाउँसभाको अभ्यास गरिरहेको छ । बुधबारदेखि गाउँपालिकाको सभाहलमा भइरहेको नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रममा युवाहरुले प्रयोगात्मकरुपमा अभ्यास गर्ने अवसर पाएका छन् ।  राष्ट्रिय युवा परिसदद्वारा नमुना युवा संसद अभ्यास कार्यक्रमअन्तर्गत एक जिल्ला एक पालिकामा प्रशिक्षण दिइरहेकोमा बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गतका ९ वटै […]

Continue Reading

सभामुखको निर्वाचन गर्न माघको ७ गते प्रस्ताव !

लीय बैठकले आगामी माघ ७ गते सभामुखको निर्वाचन गर्न प्रस्ताव गरेको छ। आजको सर्वदलीय बैठकले यस्तो प्रस्ताव गरेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए। ‘आजको बैठकले निर्वाचन मिति प्रस्ताव गरेको छ।अब सचिवालयले त्यो अनुसारको कार्यतालिका सार्वजनिक गर्छ,’ पाण्डेले भने। संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ।  प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमसेर जबराले सभाको पहिलो बैठकका […]

Continue Reading

थारू भाषिका क्लष्टर राख्दा फारम भर्न समस्या : लोक सेवाको लापरबाही !

२२ पुस, काठमाडौं। लोकसेवा आयोगले सरोकारवाला निकायसँग छलफल नै नगरी थारू भाषिका क्लष्टर राख्दा फारम भर्न समस्या भएको छ । अनलाइनमार्फत लोकसेवा आयोगले मातृभाषा सेक्शनमा अनिवार्य रुपमा थारू डंगुरा, थारू राणा, थारू चितावानिया र थारू कोचिला क्लष्टर छुट्याएर राख्दा दरखास्त फारम भर्न समस्या भएको हो । उक्त फारममा समस्या देखिएपछि सरोकारवाला निकायहरु थारू आयोग, थारूहरुको […]

Continue Reading

बरिष्ठ सई पूर्ण विकले सम्हाले जमुनाहको कमाण्ड !

नेपालगन्ज : जमुनाह प्रहरीको कमाण्ड सम्हाले लगत्तै बरिष्ठ सई पूर्ण विकको पहलमा भारतबाट तस्करीका लागि नेपालगन्ज प्रवेश गराइएको ७ ड्रम मसला, ३ रोल कपडा, ३० केजी माछा, ४० वटा बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । यो एक्सन संगै नेपालगन्जको जमुनाह प्रहरीले भारतबाट हुने अवैध तस्करीमा अंकुश लगाउने संकेत देखाएको छ । बरामद उक्त सामानको […]

Continue Reading

सरकार स्थानीय मदिरा ब्राण्डिङको योजना बनाउँछ, प्रहरी खोजी–खोजी नष्ट गर्छ !

प्रदेश १ सरकारले ‘लोकल रक्सी ब्रान्डिङ गर्ने’ योजना अघि सारेको दुई वर्षभन्दा बढी समय भइसकेको छ। सरकार वार्षिक नीति कार्यक्रम तथा बजेटमै यस्तो योजना अघि सार्ने तर प्रहरी भने खोजी–खोजी स्थानीय रक्सी नष्ट गर्ने विरोधाभाष प्रदेशमा बारम्बार प्रकट भइरहेको छ।  यही क्रममा शुक्रबार बिहान विराटनगर महानगरपालिका-१२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर प्रहरीले ठूलो […]

Continue Reading

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुने !

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा छलफल हुने भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा आज सांसदसमेत रहेका लामिछानेको नागरिकता र राहदानीमा देखिएका विवादबारे सुनुवाइ हुन लागेको हो। सर्वोच्चबाट लामिछानेविरूद्ध अन्तरिम आदेश आए उनी सांसद र मन्त्री हुन पाउँदैनन्।  अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गर्दै नेपाली राहदानी बनाएको आरोपमा […]

Continue Reading

कलाकार संघको उपाध्यक्षमा डीबी बम्जनले गरे उम्मेदवारी घोषणा !

काठमाडौं । अभिनेता डीबी बम्जनले चलचित्र कलाकार संघको आसन्न चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षका उम्मेदवार सविन श्रेष्ठको प्यानलबाट आफूले उम्मेदवारी दिन लागेको बम्जनले अनलाइनखबरलाई बताए । ‘धुँवा यो नशा’बाट अभिनय करिअर थालेका बम्जन नेपाली चलचित्रका चर्चित खलनायक समेत हुन् । नयाँपुस्तालाई नेतृत्व दिएर कलाकार संघलाई अघि बढाउन आग्रह गर्दै उनले […]

Continue Reading