नक्कली नोट सहित चितवनबाट एक पक्राउ !

नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेकी […]

Continue Reading

नाबालिग नभएको प्रमाण, अस्पतालले पठायो !

सन्दीप लामिछानेबाट जबरजस्तीकरणीमा परेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले दिएको छ। वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको होसन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ असार १८ कि २०६२ भन्ने विवाद अदालतसम्म पुगेको छ।    अदालतले यसअघि घटनासँग जोडिएका व्यक्तिको बकपत्र गराइसकेको छ किशोरी नाबालिग भएको अवस्थामा सहमतीमै करणी […]

Continue Reading

इन्टरनेट नहुँदा पनि मेसेज पठाउन-पाउन सकिने, ह्वाट्सएपले नयाँ फिचर ल्याउने

ह्वाट्सएपले प्रयोगकर्ताहरूको सहजताको लागि नयाँ फिचर थप गर्ने भएको छ। मेसेजिङ एप ह्वाट्सएपले अब इन्टरनेट नहुँदा पनि प्रयोगकर्ताहरूले ह्वाट्सएपमा मेसेज पठाउन मिल्ने फिचर सार्वजनिक गर्ने भएको हो।  कम्पनीले प्रोक्सी सर्भरमार्फत प्रयोगकर्ताहरूलाई कनेक्ट गराएर मेसेज पठाउन मिल्ने फिचर ल्याउने भएको हो। बिबिसीका अनुसार यसो हुँदा प्रयोगकर्ताले ह्वाट्सएप चलाइरहेको समय इन्टरनेट कनेक्सनमा समस्या आएपनि मेसेज आदान-प्रदान कार्य भने […]

Continue Reading

बालबालिकामा निमोनिया: लक्षण र रोकथाममा उपायहरु !

निमोनिया भन्नाले के बुझिन्छ? कारक तत्व के हो?   निमोनिया भन्नाले फोक्सो वा छातीमा हुने संक्रमण बुझिन्छ। संक्रमित हुने कारणहरुमा शुक्ष्म ब्याक्टेरिया, भाइरस तथा फङ्सहरुले गर्दा हुनेगर्दछ।   लक्षणहरु के-के हुन? जन्मेदेखि बुढेसकालसम्म पनि निमोनियाको संक्रमण हुने गर्दछ भने उमेर अनुसार लक्षणहरु केही फरक  हुने गर्दछ। •    सुरुमा रुघा लागेर सुक्खा खोकी लाग्ने अनी खकार बन्ने•    कम्पनसहित ज्वरो […]

Continue Reading

मैदानमा मधेसमा उत्रे जसपा संसदीय दलको नेता बन्न लालबाबु र सरोजकुमार

मधेस प्रदेशमा जनता समाजवादी पार्टीले चुनाव गरेर संसदीय दलको नेता चुन्ने भएको छ। संसदीय दलको नेता बन्न मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पूर्वसभामुख सरोजकुमार यादवले उम्मेदवारी दिएका छन्। यसअघि संसदीय दलको नेतामा अन्य आकांक्षीहरू देखिए पनि उनीहरूले यादवलाई समर्थन गरेको जसपा स्रोतको भनाइ छ। मधेस प्रदेशमा जसपाका १६ जना सांसद छन्। जसपाले केन्द्रमा पुष्पकमल […]

Continue Reading

महन्थ ठाकुर भन्छन हामी पुरानै गठबन्धनमा छौं !

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समिति बैठकले उक्त अधिकार अध्यक्षलाई दिने निर्णय गरेको हो। अध्यक्ष ठाकुरले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारलाई समर्थन गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने अहिले नै पार्टीले निर्णय गरिनसकेको बताए। सरकारलाई समर्थन गर्नेबारे […]

Continue Reading

उन्मुक्ति र जनमत पार्टीबीच १२ बुँदे सहमति !

सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका यी दुई दलले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। जनमत पार्टीका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेको सहमतिमा टीकापुर घटनामा दोषी ठहर भएका रेशम […]

Continue Reading

माघ ३ गतेदेखि सर्वसाधारणको लागि कालिञ्चोक दर्शनले आइपिओ जारी गर्ने

सर्वसाधारणका लागि कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका लागि आइपिओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणकाे लागि जारी गर्न लागेको हो।  कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रूपैयाँ बराबरको १० […]

Continue Reading

फिमेल भर्सनको गीत ‘फूलैफूल दिन्छौ कि’ ट्रेन्डिङमा

आनन्द अधिकारीका शब्दमा आशिष अविरलले संगीत र एरेन्ज गरेको ‘फूलैफूल दिन्छौ कि’ गीतको फिमेल भर्सन पनि युट्युब ट्रेन्डिङमा आएको छ । यसअघि शिव परियारको स्वरमा रहेको यो गीतलाई अस्मिता अधिकारीको स्वरमा रेकर्ड गरेर म्युजिक भिडियो बनाइएको छ । दुई दिन अघिमात्र आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत एक लाखभन्दा बढीले हेरिसकेका छन् । […]

Continue Reading

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान !

गुल्मी, पुस २४ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो । कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको […]

Continue Reading