पाटनमा बेपत्ता भएका ७ जनाको उद्धार
पाँच दिनदेखि कुनै पनि खाने कुरा खाना नपाएका पाटनको चिसोले कमजोर बनेका ७ जनालाई पाटनकै खोचमा रहेको ओढारमा बसिरहेका अबस्थामा नेपाल प्रहरी र स्थानीय नागरिकको टोलीले फेला पारेको प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले जानकारी दिए । पाटनको ओढारमा फेला परेका ७ जनालाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट गाउँतिर ल्याउने काम भईरहेको जिल्ला प्रहरी […]
Continue Reading