मेयर पदमा ‘कमरुद्दिन राई’ को चर्चा, यस्तो छ उनको राजनैतिक पृष्ठभुमि..
जनता समाजबादी पार्टी बाँके अध्यक्ष मोहम्मद कमरुद्दिन राई दैनिकजसो नेपालगन्जका गल्ली–गल्ली पुग्छन् । जनताको पिरमार्का बुझ्न् । गरिव, असहायको कुरा सुन्छन् । उनीहरुको दुखका कुरा सुनेर मल्हम पट्टी लगाउँछन् । सुखमा साथ दिन्छन् र खुसीयाली बाँड्छन् । आर्थिक अभावमा पढ्न नपाएका बालबालिकाको खोजी गरि विद्यालय भर्ना गर्न सघाउँछन् । खान नपाएर भोकाएकाहरुलाई खाद्यन्न दिएर भान्सामा […]
Continue Reading