“स्टेशन नेपालगन्ज”को उद्घाटन ज्योति मगरले गरिन

नेपालगन्ज : लोकप्रिय गायिका ज्योति मगरले “स्टेशन” रेस्टुरेन्टको नेपालगन्ज फ्रेन्चाइज “स्टेशन नेपालगन्ज”को उद्घाटन गरेकी छिन् । पोखरा र बुटवलमा आफ्नो फ्रेन्चाइज विस्तार गरिसकेको “स्टेसन” टिमले बिहीबार गायिका ज्योति मगरद्वारा नेपालगन्ज बागेश्वरी हल रोड नजिक “नेपालगन्ज स्टेशन”को उद्घाटन गराएको हो। उद्घाटन पश्चात् गायिका ज्योति मगरले संचालक टिमलाई शुभकामना दिँदै आफुले यसरी काठमाडौं बाहिर रेष्टुरेन्टको उद्घाटन गरेको […]

Continue Reading

सारिका केसीको “पछुतो” भिडियो सहित

लोकप्रिय गायक एवं सर्जक खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वरमा नयाँ गीत “पछुतो” सार्वजनिक भएको छ । चर्चित सर्जक नेत्र अर्यालले सृजना गरेको गीतमा संगीत खेम सेञ्चुरीकै रहेको छ । लोकप्रिय मोडल सारिका केसीको प्रस्तुतीमा आएको गीत मोडल केसी आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । कृष्ण बिक भान्जाको संगीत संयोजन र श्यामश्चेत […]

Continue Reading

गायिका प्रविशा अधिकारीको बिवाह

चर्चित गायिका प्रविशा अधिकारीले विवाह गरेकी छन् । झापा जिल्लाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग उनले लगनगाँठो कसेकी हुन् । आइतवार झापाको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भइरहेको छ । विवाहमा संगीत क्षेत्रका व्यक्तिहरुको उपस्थिति न्यून रहेको जानकारी प्राप्त छ । विवाह गर्नुभन्दा तीन दिनअघि प्रविशा र निर्माणले औंठी साटेका थिए । लामो समयदेखि अमेरिकामा बस्दै […]

Continue Reading

नेपाली फिल्मको प्रदर्शन तयारी, कुन फिल्म कहिले प्रदर्शन हुन्छ ?

कोरोना महामारीका कारण झन्डै दुई वर्षदेखि प्रदर्शन स्थगन गरिएका फिल्मको प्रदर्शन तयारी थालिएको हो । अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शक फर्काएसँगै नेपाली फिल्मकर्मीहरुले फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । फास्ट एन्ड फ्युरियस–९’ लगाउँदै दसैंदेखि हल संचालनमा आएपनि हलमा नेपाली फिल्म प्रदर्शनमा आइरहेको थिएन। निर्माताहरु हलमा दर्शक नआउने डरले फिल्मको प्रदर्शन मिति पक्का […]

Continue Reading

किन छाडिन् मलिकाले ‘सत्यम् ?

पछिल्लो समय नेपाली म्युजिक भिडियोमा सर्वाधिक रुचाइएकी मोडल तथा नायिका मलिका महतले चलचित्र ‘सत्यम्’मा काम नगर्ने भएकी छन् । मलिकाले पढाइको कारण देखाउँदै यो चलचित्र छाडेकी हुन् । चलचित्र ‘सत्यम्’को तिहार अगाडि वर्कसप पनि भएको  थियो । वर्कसपमा अभिनेता राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, नायिका मलिका महत लगायत सहभागी थिए । चलचित्रको टिम छायांकनको […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने

नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने भएको छ । यो शोको प्रशारण २ साताअघि रोकिएको थियो । शोमा सहभागी केही प्रतिस्पर्धी र कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो । २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण […]

Continue Reading

शहनाज गिल र सिद्धार्थ शुक्लाको बिहे

बिग बॉस १३ का विजेता सिद्धार्थ शुक्ला र कार्यक्रमको प्रतिस्पर्धी शहनाज गिल सधै चर्चामा रहन्छन् । शोको दौरान दुबै बीचको प्रेम र विवादलाई उनीहरूका दुबै प्रशंसकहरूले मन पराएका थिए । शो पछि पनि, दुबै हेडलाइनमा रहे र अब उनीहरूको फ्यानहरूको लागि एउटा ठूलो खबर आउँदैछ। मिडिया रिपोर्टका अनुसार शहनाज गिल र सिद्धार्थ शुक्ला विवाहित छन् […]

Continue Reading

बिग बोसको १४ संस्करणको विजेता रुबिना

नेपालगन्ज। भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् । रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित […]

Continue Reading

करीना र सैफले गरे आफ्नो दोस्रो बच्चालाई स्वागत

करीना कपूर खान र सैफ अली खान, गत वर्ष लकडाउनको क्रममा, उनीहरुले आप्mनो परिवारमा नयाँ सदस्य आउने बारे बताइएको थियोृ । किनकि करीना आफ्नो दोस्रो बच्चाबाट गर्भवती थिइन् । अब, यो पक्का भयो कि करीना कपूर खान र सैफ अली खानले आफ्नो दोस्रो बच्चालाई स्वागत गरेका छन् । यो शाही जोडीका लागि बच्चा हो । […]

Continue Reading