११ दिन थुनामा राखेर र्यापर लाउरेलाई थप अनुसन्धान गर्न अनुमति
काठमाडौं । कास्की जिल्ला अदालतले लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न समूहसहित पक्राउ परेका चर्चित र्यापर आशिष राना ‘लाउरे’लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले यसअघि पनि र्यापर लाउरेलाई थुनामा राखेर अनुसन्धान गर्न पहिलोपटक ८ दिनको समय दिएको थियो, भने दोस्रो पटक १८ दिनको समय दिएको थियो । कास्की प्रहरीले […]
Continue Reading