‘पिरती छ धेरै’ बजारमा
जिवनमा कसैलाई मन पराइन्छ भने उ प्रति कहिले काहि घुर्किपन पनि आउन सक्दछ, किन कि जस्लाई मन देखि माया गरिन्छ, त्यो माया प्रगाड बनाउनको लागि यस्ता किसिमका व्यवहार पनि आवश्यक हुने गर्दछ । यस्तै भावमा भर्खरै मात्र प्रदीप अधिकारिको लयमा सिद्धार्थ आले मगर, सन्जय पुलामि प्रस्तुति ‘पिरति छ धेरै’ बोलको गीत सार्वजनिक भएको छ । धादिङ […]
Continue Reading