करीना कपूर खान र सैफ अली खान, गत वर्ष लकडाउनको क्रममा, उनीहरुले आप्mनो परिवारमा नयाँ सदस्य आउने बारे बताइएको थियोृ । किनकि करीना आफ्नो दोस्रो बच्चाबाट गर्भवती थिइन् ।

अब, यो पक्का भयो कि करीना कपूर खान र सैफ अली खानले आफ्नो दोस्रो बच्चालाई स्वागत गरेका छन् । यो शाही जोडीका लागि बच्चा हो । एक रिपोर्टका अनुसार, अभिनेत्रीलाई शनिबार राति ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो र फेब्रुअरी २१ मा बच्चाको जन्म भयो । बच्चा जन्मिएको खबरले बधाईको क्रम जारी छ ।
तैमूर अली खानको जन्म भएको बेला र करीना र सैफको बीचमा एक मिठासको क्षण साझा गरिएको थियो।
गत वर्ष, अगस्तमा उनीहरूले भनेका थिए कि, हामीले आफ्नो परिवारलाई थप्नको लागि आशा गरिरहेको छु भनेर घोषणा गर्दै एकदमै खुसी व्यक्त गरेका थिए । उनीहरूले आप्mना सबै प्रेम र समर्थनका लागि सबै शुभचिन्तकहरूलाई धन्यवाद पनि दिएका थिए ।