जिल्ला अस्पतालबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार !

किमाथाङ्का । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना […]

Continue Reading

संसार देख्ने छिन् मेनुका : अब एक्लै हिँड्न, मान्छे चिन्न र पढ्न सक्ने !

काठमाडौँ । संगीतको दुनियाँमा आफ्नो स्वरको जादु छरेर चर्चामा रहेकी लोकप्रिय गायिका मेनुका पौडेलको जीवनमा अर्को वरदान प्राप्त भएको छ । गायन कला उनको पहिलो वरदान थियो, जसको प्रमाण उनले इन्डियन आइडलमा आफ्नो धमाकेदार प्रस्तुतिमार्फत देखाइसकेकी छन् । उनले अर्को वरदानस्वरुप कृत्रिम रुपमै भए आँखाको सामान्य ज्योति प्राप्त गर्न सक्ने भएकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको […]

Continue Reading

चितवन राष्ट्रिय निकुञ्जमा भेटिए ५३ प्रजातिका चरा !

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् । सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका तर […]

Continue Reading

डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य !

काठमाडौं, माघ ४-स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति […]

Continue Reading

काठमाण्डौं उपत्यकामा आज यस वर्षकै न्यूनतम तापक्रम, कतिमा झर्‍यो तापक्रम ?

काठमाण्डौं, पुस ५ । काठमाण्डौं उपत्यकामा आज यस वर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि बुधबार बिहान उपत्याकामा ५ दशमलव ५ डिग्री न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाडौंमा चार […]

Continue Reading

नेपाल वायुसेवा निगमका पुराना ५ वटा चिनियाँ जहाज लिलाममा !

काठमाडौं, पुस ५ । नेपाल वायुसेवा निगमले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो ।ग्राउण्डेड बेच्न गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरी अर्थात् आगामी २१ माघसम्म छ । यी चिनियाँ जहाजहरू तीन वर्षदेखि […]

Continue Reading

तनहुँ जलविद्युत् आयोजना : मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा !

तनहुँ, ३ पुस । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ। अब दुई सय दस मिटर सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । आयोजनाको मुख्य सुरुङतर्फ कूल एक हजार चार सय […]

Continue Reading

चीनमा शक्तिशाली भूकम्प, १०० बढीको मृत्यु !

चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् ।मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी […]

Continue Reading

राप्रपाले मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रीत आन्दोलन गर्ने  !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि दबाव सिर्जना गर्न आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर सभा तथा तयारीका अन्य कामहरु गरिने छ भने फागुन महिनामा मेची महाकाली एकता यात्रासहित उपत्यका […]

Continue Reading

१४ किलो सुन प्रकरणमा ५ जना पक्राउ, कहाँ पुग्यो अनुसन्धान ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा […]

Continue Reading