हतियार देखाएर सहकारीका कर्मचारीबाट पाँच लाख लुटियो !
सर्लाहीको हरिपुर्वामा अज्ञात समूहले हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटपाट गरेका छन्। बिहीबार बिहान हरिपुर्वा नगरपालिका–६, हनुमानचोक नजिकैबाट अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ। हरिपुर्वा नगरपालिका–५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारीका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ। नजिकैको एनआइसी एसिया बैँकबाट पैसा झिकेर कार्यलय जाँदै गर्दा बाटैमा लुटपाट […]
Continue Reading