सांसद डा. राणाद्वारा विन्दुका श्रीमानको थप उपचारको लागि रु ५००००/ सहयोग ! 

उज्यालो खबर मुख्य खबर

बाके क्षेत्र न. २ का सांसद तथा राप्रपाका महामन्त्री माननीय डा. धवल शम्शेर राणाद्वारा राज्यबाट प्राप्त तलब तथा भत्ता  जिवनभर सामाजिक कार्यमा लगाउदै आउनु भएको छ ।

यस्तै नियमित झैं  यो पटक पनि   राज्यबाट प्राप्त तलवभत्ता राप्रपा महिला नेत्रि एवम पार्टीको जिल्ला उपाध्यक्ष  विन्दु चर्तिमगर ज्यु को श्रीमानको थप उपचारको लागि रु ५००००/ सहयोग गर्नु  भएको छ ।

डा. राणाले धेरै वर्ष देखि  धेरैलाई आफ्नो तलब भत्ता बितरण गर्नु भएको छ । यो कार्यलाई सबैले प्रसंशा गर्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *