दुई लाख लगानीमा बाख्रा पालन सुरु, अहिले मालामाल !
काठमाडौँ – मलेसियन कम्पनीले ठगेपछि नेपाल फर्किएका जगबहादुर फगामी मालामाल भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका फगामी दुई लाख लगानीमा बाख्रा पालन सुरु गरेपछि अहिले मालामाल भएका हुन् । मलेसियामा २० देखि ३० हजार कमाउन मुस्किल पर्ने जगबहादुरलाई अहिले घुमै बसेर मासिक ४० देखि ५० हजारसम्म आम्दानी भइरहेको छ । उत्पादन भएका […]
Continue Reading