सेमिफाइनल बराबरी भए पुग्ने, श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौंको दशरथ रंशगालामा जारी साफ महिला च्याम्पियनसिपमा आज नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्दैछ। पहिलो खेलमा भुटानमाथि ४-० गोलको जित निकालेको नेपालले आज साँझ ५:३० मा श्रीलंकासँग खेल्न लागेको हो। समूह ‘बी’ मा नेपाल ३ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको भुटानको २ खेलबाट ३ अंक नै छ। भुटानसँग ५-० गोलले […]
Continue Reading