फ्राइडे रिलिज: एकसाथ विश्वभर प्रदर्शन भयो फिल्म ‘प्रेमगीत ३’
बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। नेपाली र हिन्दी संस्करणमा फिल्म भारतलगायत विश्वभर एकसाथ प्रदर्शनमा आएको हो। यो फिल्म विश्वभर १२ सय पर्दामा लागेको छ। नेपालमा भने ‘प्रेमगीत ३’ को हिन्दी संस्करण घटस्थापनाबाट मात्रै प्रदर्शनमा आउनेछ। योसँगै हलिउड फिल्म ‘अवतार’ पुनः प्रदर्शनमा आएको छ। फिल्म ‘प्रेमगीत ३’लाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त […]
Continue Reading