पोखरा रंगशालामा हुने, नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट गरिने !

काठमाडौँ — पोखरा रंगशालामा असोज २८ मा हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने भएको छ । त्यसका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार राष्ट्रपति भण्डारीलाई उद्घाटनका लागि निमन्त्रणापत्र प्रदान गरेको छ । परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा रहेको टोलीले शीतल निवासमा पुगेर निमन्त्रणापत्र प्रदान गरेको थियो । त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय […]

Continue Reading

क्यान्सर अस्पतालमा बालिकाले गरिन् आत्महत्या !

नेपालगन्ज : बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक बालिकाले आत्महत्या गरेकी छन । सल्यान कालिमाटि गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षिय संगिता बुढाथोकीले दिउसो १२ ः ४५ बजेको समयमा अस्पतालको छतमा गई ढोकाको हेन्डिलमा पासो लगाइ आत्महप्ता गरेकी हुन । असोज ६ गते मात्र मृतक बुढाथोकी क्यान्सर अस्पतालमा भर्ना […]

Continue Reading

स्थानीय तहलाई डिजिटल बनाउदैछ निन्जा इन्फोसिस, ई-पालिकाको पहिलो भर्जन सार्वजनिक !

नेपालगन्ज : स्थानीय तहलाई डिजिटल बनाउनु पर्छ भन्ने अभियानमा लागेको निन्जा इन्फोसिस प्रालीले ई-पालिकाको पहिलो भर्जन लन्च गरेको छ । निन्जा इन्फोसिस प्रालीले लामोसमयसम्म अध्यन र अनुसन्धान गरि ई-पालिकाको पहिलो भर्जन आइतबार लन्च गरेको हो । ई-पालिकाको पहिलो भर्जन लन्च गर्दै कम्पनीका अध्यक्ष रमेश क्षेत्रीले कम्पनीले ४ वर्षको अनुसन्धान पछी ई-पालिकाको पहिलो भर्जन लन्च गरेको […]

Continue Reading

सिरहा प्रहरी लागूऔषधको सञ्जाल भत्काउँदै !

सिरहा : ठूलो परिमाणमा लागूऔषध गाँजा भारत तस्करी भइरहेको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय लहानका डीएसपी कुमारप्रसाद मैनालीको कमान्डमा चेकजाँच टोली लहान नगरपालिका–१ स्थित ट्राफिक प्रहरी कार्यालय अगाडि कुरेर बस्यो। साउन ३० गते राति पौने ९ बजे को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई चेकजाँच भयो। त्यसमा ९० किलो लागूऔषध गाँजा र १ किलो १२० ग्राम […]

Continue Reading

नेपालगंजमा उज्यालो सिंगीङ्ग आइडल हुँदै !

नेपालगन्ज : उज्यालो मिशन मिडिया प्रा.ली नेपालगन्जले दशै तिहारको अवसरमा नेपालगंजमा डिजिटल सिंगीङ्ग आइडल संचालन गर्ने भएको छ । उज्यालो मिशन मिडिया प्रा.ली. नेपालगंजको आयेजनमा डिजिटल सिंगीङ्ग आइडल संचालन हुन लागेको हो । पश्चिम नेपालका नयाँ प्रतिभाहरुलाई बिश्वभर सुनाउन, अनि पश्चिम नेपाललाई संगीतमय बनाउन र क्षमतावान प्रतिभाहरुलाई अवसर दिन कार्यक्रमको आयोजना गर्न लागको उज्यालो मिशन […]

Continue Reading

हालसम्मकै सब भन्दा महंगो डलर, १ डलर किन्न १३० रूपैयाँ खर्चिनुपर्ने !

शनिबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ। शनिबार एक डलर खरीद गर्न नेपालीले झन्डै १३० रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ।  डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल राष्ट्र बैंकले शनिबार १ डलर बराबर १२९.८९ रुपैयाँ बिक्रीदर तोकेको छ। डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग […]

Continue Reading

हालसम्मकै सब भन्दा महंगो डलर, १ डलर किन्न १३० रूपैयाँ खर्चिनुपर्ने !

शनिबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ। शनिबार एक डलर खरीद गर्न नेपालीले झन्डै १३० रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ।  डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल राष्ट्र बैंकले शनिबार १ डलर बराबर १२९.८९ रुपैयाँ बिक्रीदर तोकेको छ। डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग […]

Continue Reading

आजदेखि न्युरोड जाने सवारीलाई खुलामञ्चमा पार्किङको व्यवस्था !

काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड […]

Continue Reading

बाँकेमा जिआर को अध्यक्षमा बीमा पीडित संघर्ष समिति गठन, माग पुरा नगरे बीमा कम्पनीमा तालावन्दी गर्ने ! 

बीमा कम्पनीका घर–घरमा एजेन्ट, अनि ताना–तानमा आम सर्वसाधारण ! बीमा कम्पनीले बीमा गराउने गरेको र दाबी भुक्तानी माग्न जाँदा बिभिन्न बहाना गरि टार्ने, भुक्तानी पाउनु पर्ने सम्झौता बमोजिमको पैसा नदिने गरेको  हुँदा बाँके मा बीमा पीडित संघर्ष समिति गठन गरिएको छ । दाबी भुक्तान  लामो समयदेखी नभएको, पोलिसी निरन्तर रोकिएर विभिन्न कम्पनीबाट ठगिएको भन्दै पीडितहरु […]

Continue Reading

भिसाका लागि डिभी परेपछि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ९ जना पक्राउ !

काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जना पक्राउ परेका छन् । डिभी परेपछि भिसा पक्रियामा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर […]

Continue Reading