बाढीका कारण पाकिस्तानमा एक हजार ७ सयको मृत्यु, २० लाख घर ध्वस्त !

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार सात सय पुगेको छ। यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले बिहीबार राति जनाएको छ।  एनडिएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीजन्य दुर्घटनामा ज्यान गुमाउनेमा छ सय ३२ बालबालिका र […]

Continue Reading

क्रिकेटर सन्दीप लामिछाने पक्राउ ! पक्राउ परेपछि रूमालले हतकडी छोपे !

नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। बिहीबार बिहान ११ बजेतिर उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको छ। उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर गौशाला लगेको हो। उनलाई हतकडी लगाएर लगिएको प्रहरीले लगेको हो। सन्दीपको हतकडी लगाएको हात भने रूमालले छोपिएको […]

Continue Reading

खाँदबारी नयाँबजारमा २२ वर्षदेखि सडकको अवस्था उस्तै !

सङ्खुवासभा : सदरमुकाम खाँदवारीको लभिङहिलसम्म पक्की सडक छ। सोही पक्की सडक लभिङहिलमा सुनिल खड्काले ढुवानीको सवारी साधन लाइनमा राखेर बसेको चार दिन भइसक्यो।  पिच सडकभन्दा सय मिटर पर करिब चार फिट गहिराइमा फसेका ढुवानीका सवारी साधन कहिले निस्किएला भनेर पर्खेर बस्नेको ताँती छ।  २२ अघिदेखि खाँदवारीमा गाडी चल्न सुरु गरेको भएपनि खाँदवारीदेखि मानेभञ्ज्याङसम्मको करिब २ किलोमिटर […]

Continue Reading

काठमाडौँमा फोहर व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिँदै !

काठमाडौँ । महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पु¥याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ । बञ्चरेडाँडामा हानीकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अध्ययास सुरु गरेको हो । […]

Continue Reading

के एमालेले मैदान खाली गर्दैछ, कमल थापाको लागि ?

१३ असोज, हेटौंडा । कमल थापा एमालेका कार्यालयहरुमा बेलाबखत झुल्किनु अनौठो कुरो त होइन, तर चुनावकै मुखमा चाहिँ पक्कै चर्चायोग्य खबर हो । नेकपा एमालेसँग चुनावी तालमेल गर्ने तयारीमा रहेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापा बुधबार बिहान टुप्लुक्क एमाले पार्टी कार्यालय मकवानपुरमा पुगे । एमालेको मकवानपुर जिल्ला कमिटीले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना […]

Continue Reading

प्रतितोला १२ सय रुपैयाँ बढ्यो एकैदिनमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन […]

Continue Reading

कोरोना संक्रमित देशभर ३८ जना थपिए !

काठमाडौं, असोज १२ पछिल्लो २४ घन्टामा देशभर ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार २८४ जनाको पिसिआर र एक हजार ५३४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११२२ […]

Continue Reading

लागुऔषध सेवन गरी सवारी चलाउने एकजना चालक पक्राउ !

विराटनगर : लागुऔषध सेवन गरी  सार्वजनिक सवारीसाधन चलाउने एकजना चालक विराटनगरबाट पक्राउ परेका छन् ।  को १ ज १४८१ नम्बरको म्याजिक भ्यानमा यात्रु लिएर विराटनगरबाट सुनसरीको इनरुवातिर जाने तयारी गर्दैगर्दा इटहरी उपमहानगरपालिका–१३ घर भएका ३८ वर्षीय प्रदीप श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले श्रेष्ठलाई विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट बुधबार […]

Continue Reading

रोल्पाबाट बागलुङ बजार चौध दिन हिँडेर भेडा बेच्न !

ढोरपाटन । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर । दुवै जना काका भजित हुन् । चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू […]

Continue Reading

नेपाली किशोरीको लोभलाग्दो प्रस्तुति देखेर, द भ्वाइस’को अमेरिकी संस्करणमा जजले भने : मास्टरफूल !

काठमाडौं । १७ वर्षिया नेपाली किशोरी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा लोभलाग्दो प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार आज बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्‍याउने जमर्को गरिन् । तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना जजलाई मन्त्रमुग्ध मात्र […]

Continue Reading