र्यापर भिटेनको मस्तिष्कमा के कुरा चलिरहेको छ ? युट्युबबाट गीत हटाएर फेरि राखे !
काठमाडौं । र्यापर भिटेनको मस्तिष्कमा अहिले के कुरा चलिरहेको छ ? यो कुरा उनी आफैं बाहेक अरु कसैलाई थाहा छैन । तर जे चलिरहेको छ ठिकठाक चलिरहेको छैन । गत साता जापान कन्सर्टमा ‘बबाल’ गरेयता भिटेनको स्थितिलाई लिएर उनका फ्यान चिन्तित छन् । उनको एक इन्स्टाग्राम लाइभलाई लिएर समेत थप चिन्ता बढेको छ । सामाजिक […]
Continue Reading