चुनावको मुखमै राप्रपा बाँकेकी जिल्ला उपाध्यक्ष बिन्दुले राप्रपा त्यागिन !
नेपालगन्ज : राप्रपा बाँकेकी जिल्ला उपाध्यक्ष तथा चर्चित नेतृ बिन्दु चर्ती मगरले राप्रपा परित्याग गरेको घोषणा गरेकी छिन् । आज मगरले चलाउदै आएको सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । चर्ती मगरले आफ्नो सामाजिक संजालमा अगाडी लेखेकी छन् – ‘दुइ दशक भन्दा बढी समय बिताएको राप्रपा सङ्ग वडा सचिपको जिम्मेवारी […]
Continue Reading