नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढायो !

काठमाडौं । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने […]

Continue Reading

धर्म र जातको आधारमा जनता भिडाउने काम बन्द गरः राई !

बाँके कात्तिक १८ गते ।जसपाका नेता तथा, बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईले संबिधान रक्षाका लागि जसपालाई जिताउन अपिल गर्नु भएको छ । नेपालगन्ज उपमहानगरपालिका २० राँझामा आयोजित पार्टीको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले काँग्रेस, एमाले र राप्रपालगायतका दलहरुले मधेशी तथा मुस्लिम समुदायको हकअधिकार सुरक्षित गर्न नसकेको भन्दै उनीहरु प्रतिगामी शक्ति […]

Continue Reading

तिहारमा भैली खेलेको रकमले गाउँभरी उज्यालो !

नेपालगन्ज : बाँके खजुरा गाउँपालिका वडा नम्बर तिनको न्यु बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर जम्मा भएको रकमले गाउँभरी उज्यालो बत्ती बालेको छ। स्थानीय न्यु बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर संकलन भएको रकमले गाउँको बाटोको पोलमा बत्ती बालेका हो । रातको समयमा अन्धकार हुने खजुरा ३ को ‘बि’ गाउँ क्लबले भैली खेलेर बत्ती बालेपछी […]

Continue Reading

विकासप्रेमी नेता इश्तियाक भन्छन् , विकास लिएर फेरि आउनेछौं´ !

बाँके क्षेत्र नं २ मा पहिलो चरणको चुनावी घरदैलो अभियान लगभग अन्तिम चरणमा पुर्‍याएको जनता समाजवादी पार्टीले दोस्रो चरणको अभियान तयारी थालेको छ। केहीदिन अघि क्षेत्र नं २ भित्र पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका २७ वटै वडाहरूबाट एकैसाथ सुरु भएको चुनावी घरदैलो अभियानलाई जसपाले निकै आक्रामक बनाएको थियो।घरदैलोका क्रममा आम मतदाताले जसपाप्रति निकै उत्साहित […]

Continue Reading

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश !

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए […]

Continue Reading

पूर्वमन्त्री राईको पहलमा नेपालगन्ज र डुडुवामा १०३ किलोमिटर सडक योजना स्वीकृत !

बाँके कात्तिक १५ गते । नेपालगन्ज उपमहानगरपालिका र योसँगै जोडिएको डुडुवा गाउँपालिका प्रशस्तै सम्भावना बोकेका स्थान हुन् । यहाँको राजनीति र राजनीतिज्ञ जति सशक्त हुन्छन् र प्रभावशाली हुन्छन् त्यति नै बढी सम्भावनालाई नतिजामा बदल्न सकिन्छ । अर्थात आर्थिक, सामाजिक बदलाव र पूर्वाधारको विकासमा अगाडि हुन्छ । त्यो अगाडि बढाउने काम गरेका छन जसपाका नेता तथा, […]

Continue Reading

सुकुम्बासी आन्दोलनले चिनाएको वीर बहादुर चुनावी मैदानमा, एक्लै हिड्छन प्रचारप्रसारमा !

नेपालगन्ज : बाँकेमा लामो समयसम्म सुकुम्बासी आन्दोलनको नेतृत्व गरेका सादगी नेताको रुपमा परिचित वीर बहादुर ओली बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको लागी निर्वाचनमा होमिएका छन् । बाँकेमा सादगी नेताको रुपमा परिचित ओली आफ्नो पार्टी नेकपा माक्र्सवादी (पुष्पलाल) पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ को लागी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । ओलीले […]

Continue Reading

निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुँदै !

काठमाडौं । निर्वाचन आयोगविरुद्ध परेका दुई रिटबारे आज (मंगलबार) सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’ लाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । […]

Continue Reading

आज छठपर्वको मुख्य दिन , अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी मनाइँदै !

काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू […]

Continue Reading

आज भाइटिका, टिकाको उत्तम साइत बिहान ११:३७ बजे !

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटिकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने […]

Continue Reading