माओवादी केन्द्रका उम्मेदवारप्रति बाँके क्षेत्र नम्बर २(२)मा जनलहर बढ्दै !
बाँके क्षेत्र नं. २ ख प्रदेश क्षेत्रमा रहेका नेपालगंज उपमहानगरपालिकाका वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,११,१२,१४,१५ वटै वडामा प्रदेशसभा सदस्यमा उम्मेदवार अकल बहादुर बमको पक्षमा जनलहर देखिएको छ । चुनावी सभामा जनताको उपस्थिति ठुलो सख्यामा भएको अवस्थालाई चित्रण गर्दै यस्तो दावी गरीएको हाे। आमसभाको सम्बोधन मार्फत उम्मेदवार अकल बहादुर बमले बाँके क्षेत्र नं. २ ख को विकास र […]
Continue Reading