मलेसियाले विदेशी पाँच लाख श्रमिक लैजाने !
त्यहाँको मानव संसाधन मन्त्रालयअन्तर्गत विदेशी श्रमिक राहत योजनामार्फत् विभिन्न चरणमा पाँच लाख विदेशी श्रमिक लैजाने भएको हो। मानव संसाधनमन्त्री शिवकुमारले विदेशी श्रमिकहरू उत्पादन, निर्माण, कृषि तथा होटल, रेस्टुरेन्ट जस्ता सेवामूलक क्षेत्रमा लैजाने बताए। ‘यी क्षेत्रहरूमा श्रमिकहरूको धेरै आवाश्यकता छ। हाम्रो तथ्यांकले पाँच लाख विदेशी श्रमिक आवश्यक पर्ने देखाएको छ,’ उनले भने। पछि फेरि आवश्यक देखिए क्रमशः […]
Continue Reading