धमाधम मर्ज किन भइरहेका छन् बैंकहरू ? ग्राहकको निक्षेप खाता, कर्जा र सेयर के हुन्छ ?
पछिल्लो समय वाणिज्य बैंकहरू धमाधम आपसमा गाभिएका छन् भने कुनै बैंक आफूभन्दा ठूलो बैंकमा विलय भएका छन्। यसै वर्ष मात्र १० वटा वाणिज्य बैंक एकअर्कासँग जोडिए। यसले वाणिज्य बैंकहरूको संख्या २० मा सीमित भएको छ। बैंकिङ क्षेत्रको यो हलचलले धेरै सर्वसाधारणलाई देशका ठूला बैंकहरू किन गाभिए भनेर आश्चर्यमा पारेको छ। बैंकहरू गाभिने (मर्जर) र प्राप्ती गर्ने (एक्विजिसन) क्रम किन सुरू भएको हो? यो […]
Continue Reading